माघ १७, २०७७ चितवन । महानगरलाइनै थाहा नदिई सुटुक्क आएर ढुँगा पुजा गर्दैमा आयोजनाहरु सम्पन्न नहुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताएकी छिन् । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सुरु भइसकेका दुई आयोजना सिटी हल र पुल्चोक गोन्द्राङ सडकको...
दाहाल नेपाल समूहलाई भाषणमा अर्कालाई गाली गर्छन् र गफ गर्छन् भनेर प्रधानमन्त्रीले भनिरहदा उनले बोलेका प्रत्येक वाक्याँशमा दर्शकहरु पेट मिचीमिची हासिरहेका थिए । केपी शर्मा– माघ १७, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समुहलाई पिलोको आँखा निक्लिएको...
बजेट आफूले दिए भन्दैमा शिलान्यास पनि आफैले गर्नुपर्छ भन्ने केन्द्रीय सरकारको हठले स्थानीय सरकार र केन्द्रवीचको दूरी बढ्ने देखिन्छ । जानीतिकवीचको खिचातानी र लडाई स्थानीय तहमा भइरहका विकास निर्माणमा देखिनु दुखद पक्ष छ । केपी शर्मा–माघ १७, २०७७ चितवन ।...
सुरक्षा निकायले चितवनको सुरक्षाव्यवस्था अत्यन्त कडा पारिएको जनाएपनि सरकारको विरोध गरिरहेको नेकपाकै एक घटकको विद्यार्थी तथा अन्य भातृसंगठनले ठाउँठाउँमा विरोध गरिरहेका छन् । केपी शर्मा–माघ १७, २०७७ चितवन । ससद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा पश्चात पहिलो पटक चितवन आउनलागेका...
माघ १७,२०७७ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालत बारे केहि बोल्न मिल्दैन भन्नेलाई काङ्ग्रेसिहरुलाई कायरको संज्ञा दिएका छन। प्रतिनिधि सभा विघटनको बिरोधमा गरिएको सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै...
माघ–१६, २०७७ चितवन । माघ १७ गते नेकपा जिल्ला कार्यसमितिको आधिकारिक कुनै कार्यक्रम नरहेको जनाइएको छ । सनिवार चितवनको भरतपुरमा आयोजित नेकपा दाहाल –नेपाल (दाने) समुहले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेकपा दाने समुहका...
माघ १६, २०७७ चितवन । चितवनको चौविसकोठीमा राष्ट्रिय झण्डा फहराइएको छ । शहिद दिवसकै अवसर पारेर राष्ट्र र राष्ट्रियता झल्काउने गरी चोकमै झण्डा फहराइएको हो । चौविसकोठी चोकको आइल्याण्डमा २४ फिटकै झण्डा फहराइएको आयोजक हेल्प फर हेप्पीनेसले जनाएको छ ।...
बेला मौकामा मात्र खास प्रयोग गरिने यस्ता क्षेत्रहरुलाई राजनीतिक कार्यकर्ता होस वा जनप्रतिनिधिले चासोका साथ सदावहार सरसफाइ र स्याहारसंहार गरिरहनु जरुरी छ। केपी शर्मा–माघ १६, २०७७ चितवन । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि ओली पक्षिय नेकपाका कार्यकर्ताहरुले तामझाम...
राजनीतिक प्रतिसोधका कारण केन्द्र सरकार स्थानीय तहलाई विभेद गर्दै । यति ठूलो आयोजनाको रुपमा लिदै निर्माण सुरु गर्न भूमिका खेलेको महानगरसँग समन्वय समेत नगरी आफ्ना पक्षको उक्साहटमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने लभगभ पक्का भएको छ । यसले निर्माण कार्य समयमै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८