माघ २२, २०७७ नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल (दाने) समूहले आब्हान गरेको आम हडतालका कारण चितवन लगायत देशभरको जनजिवन प्रभावित भएको छ । चितवनको चौविसकोठी, हाकिमचोक, बसर्पाक, लायन्सचोक लगायत नारायणगढ बजार पुर्ण रुपमा ठप्प भएको छ । साथै पुर्वी चितवनको...
माघ २२, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को विवादास्पद कदमले मुलुकको राजनीति झन्झन् तनावपूर्ण बन्दै गएको छ । संसदीय सुनुवाइ नगरी र सर्वोच्चमा परेको रिटलाई बेवास्ता गर्दै बुधबार विभिन्न ११ वटा संवैधानिक आयोगमा भएको स्वेच्छाचारी नियुक्तिले राजनीतिलाई...
माघ २१,२०७७ गैँडाकोट। नारायणी नदीमा हामफालेकी महिलाको शकुसल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देही देवदह ६ बस्ने महिलाको शकुसल उद्दार गरिएको हो । ५४ वर्षीय उनको झोला र सल देखेपछि हामफालेको आशंकामा खोजी गरिएको थियो ।...
माघ २१, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल (दाने) समूहले भोलि नेपाल बन्दको आह्वान गरेको छ । आज पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त पार्टीले भोलि बिहीवार देशभर आमहड्तालको घोषणा गरेको हो । उसले भनेको छ,“सरकारले संविधानलाई...
माघ २१, २०७७ चितवन । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरनाक तानाशाहको संज्ञा दिएका छन् । उनकै पार्टी जनता समाजवादी चितवनले आयोजना गरेको भेटघाट कार्यक्रममा डा. भट्टराइले सो कुरा...
माघ २१, २०७७ चितवन । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना वडानम्वर ४ का वडाअध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ बर्षको उमेरमा उनको उपचारको क्रममा दिल्लीमा गएराति निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै...
माघ २१, २०७७ नवलपुर । पूर्वी नवलपुरको गैँडाकोटमा तीन करोड बढि लागतमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ । गैँडाकोट नगरपालिका वडानम्वर ५ स्थित नगरपालिका कार्यालय नजिकै रहेको ५ कठ्ठा जमिनमा आवासीय सुविधा सहितको भवन बन्ने भएको हो । राष्ट्रिय...
माघ २१, २०७७ नवलपुर । गण्डकी प्रदेशकै लाइफलाइन भनेर चिनिने दुम्कीबसा त्रिवेणी सडक खण्ड १५ वर्ष वितिसक्दा पनि जहाँत्यही छ । २०६२ सालबाट सुरु गरिएको उक्त सडकखण्ड २०६४ सालमा ट्रयाक पुरा भएको थियो । करिव २१ किलोमिटर उक्त सडकखण्डमा २०६४...
माघ–२०, २०७७ काभ्रे । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७ औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८