पछिल्ला भाषणको तथ्य जाँच गर्दा भ्रामक र गलत सिद्ध भइसकेका दाबीसमेत उनले आफ्नो भाषणमा दोहोर्याएको पाइएको छ । माघ २४, २०७७ - दीपक अधिकारी प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता विभिन्न आमसभा र...
माघ २३, २०७७ चितवन। चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव प्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको महासचिव जनकराज पन्तले जानकारी दिए । जसको बरिष्ठ उपाध्यक्षमा...
माघ २३, २०७७ चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट व्यवस्था विरोधी भएको बताएका छन् । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुंवर (काजीबा) को स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै...
माघ–२३, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २७२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ५६४ रहेको छ । यो ९८।५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना...
नारायणीहिटिको आँगनमा सभा गरेर उनले पुर्ब पन्च र राजाबादीको नजिक हुने रणनीति लिएका हुन। माघ २३,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल नेपाल समुहलाई आतंकबादीको संज्ञा दिएका छन। उनले शुक्रबार नेकपा आफ्नो समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो...
माघ–२२, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २२७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार २९२ रहेको छ । यो ९८.४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको...
कुनैपनि संघसंस्था वा पार्टीहरुले जस्तासुकै विरोधका कार्यक्रम ल्याएपनि जनतालाई मान्य हुनेछन् होला सायद । तर बन्द जस्तो घातक र जनताले धेरै अघिदेखि प्रतिकार गर्दै आएको परिपाटीलाई परिवर्तन नगरे ती संस्था र पार्टीप्रति जनताले गर्दै आएको समर्थन विस्तारै फितलो हुँदै जानेछ...
माघ २२, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले निरकुशता लाद्न खोजेको भन्दै उसको कडा विरोध गर्दै आएको नेकपा दाहाल नेपाल (दाने) समूहले आज देशव्यापी आमहड्ताल गरिरहेकोछ । बुधवार सरकारले सवैधानिक निकायहरुमा गरेको नियुक्तीको विरोधमा आजको आमहड्ताल हिजो अवेर दाने...
माघ २२, २०७७ संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले म्यानमामा भएको सैनिक अभ्यासको विरुद्धमा सबै सबै संसार एक जुट हुनु पर्ने विचार व्यक्त गरेका छन् । म्यानमामा नोभेम्बरमा भएको निर्वाचनलाई असहमति जनाउँदै गरिएको यो कार्य अस्वीकार भएको गुटिरेजले बताएका छन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८