चैत्र २,२०७७ इंग्ल्यान्डविरूद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ । अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट...
चैत्र -१, २०७७ चितवन । चितवनमा जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न कार्यालय स्थापना गरेको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । तथ्याङ्क कार्यालयकै कार्यालय प्रमुख जिल्ला जनगणना...
चैत १,२०७७ सिराहाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । आज दिउसो कार्यालय परिसरमा बम विस्फोट भएको हो। सिरहाको लाहान नगरपालिकास्थिति मालपोत कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । सो विस्फोटमा परी ५ जना सेवाग्राही घाइते...
चैत्र १,२०७७ पूर्व मिडलवेटका विश्व च्याम्पियन मुक्केबाज मार्भलीयास मार्भिन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ । यी मुक्केबाजले सुगर रे लियोनार्डसंग पराजित हुनु अगाडीसम्म सन् १९७९ देखि सन् १९८७ सम्म सनसनी फैलाएका थिए । १४ वर्षे व्यवसायकी जीवनमा हाग्लरले...
चैत्र १,२०७७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधब कुमार नेपाल पक्षका सबैलाई जिम्मेवारी मुक्त गरि माओवादीका राम बहादुर थाप , टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनिहरुको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले...
चैत - १ , २०७७ नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाकोे तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् । हाल नेपालमा सरकारी स्वामित्वको...
फागुन २९,२०७७ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खुला मंच बाटै बैठकमा आउन निम्तो दिएका छन ।उनले चैत्र ७ गते हुने बैठकमा नआउनेलाई सिधै कार्बाही गर्ने चेतावनी समेत दिए। ओलीले अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना...
फागुन २९,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधी र प्रतिस्पर्धीलाई नामेट पार्ने क्रममा शुक्रबार आफू र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसुवामा पारिदिए । उनले विधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टकेर एकल निर्णयका आधारमा पार्टीलाई पदाधिकारीमुक्त बनाएका हुन् । यसबाट माधव नेपाल...
फागुन २९,२०७७ लामो समयदेखि रोकिएको सर्वोच्च र उच्च अदालतका न्यायाधीशको नियुक्ति त शुक्रबार टुंगियो नै तर सत्तामा भएर पनि कसरी वामपन्थी कानुन व्यवसायीले नियुक्तिको अवसर गुमाए भन्ने विषय भने निकै रोचक छ । सर्वोच्च अदालतको न्यायाधीशको रुपमा लामो समयदेखि चर्चामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८