• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

लाहानको मालपोत कार्यालयमा बम विस्फोट

  • खबरदाता

लाहानको मालपोत कार्यालयमा बम विस्फोट

 

चैत १,२०७७
सिराहाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । आज दिउसो कार्यालय परिसरमा बम विस्फोट भएको हो।
सिरहाको लाहान नगरपालिकास्थिति मालपोत कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

सो विस्फोटमा परी ५ जना सेवाग्राही घाइते भएका छन। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीले बम कसले र कुन उदेश्यले बिस्फोट गरायो भन्ने बारेमा अनुसन्धान गरिरहेको समेत जनाएको छ ।

केहिदिन अघिमात्र नेकपा बिप्लबसग सरकारले सहमती पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले अब देशमा हिंसा समाप्त भएको बताएका थिए।

  • प्रकाशित मिति : चैत १, २०७७, आइतवार ०८:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८