• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पूर्व विश्व च्याम्पियन मुक्केबाज हाग्लरको निधन

  • खबरदाता

पूर्व विश्व च्याम्पियन मुक्केबाज हाग्लरको निधन

चैत्र १,२०७७

पूर्व मिडलवेटका विश्व च्याम्पियन मुक्केबाज मार्भलीयास मार्भिन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ । यी मुक्केबाजले सुगर रे लियोनार्डसंग पराजित हुनु अगाडीसम्म सन् १९७९ देखि सन् १९८७ सम्म सनसनी फैलाएका थिए ।

१४ वर्षे व्यवसायकी जीवनमा हाग्लरले ६७ भिडन्त गरेका थिए । ५२ नकआउट सहित ६२ फाइटमा जित हात पारेका उनले दुईमा बराबरी गरेका थिए । साथमा तीनमा हारको सामना गरेका थिए ।
लगातार १२ खेलमा उपाधि रक्षा गरेका उनले सन् १९८५ मा द वार नामले चिनिने खेलमा थोमस हिटम्यानलाई हराएका थिए । यो उनको चर्चित भिडन्त थियो ।

  • प्रकाशित मिति : चैत १, २०७७, आइतवार ०२:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८