फागुन २७,२०७७ ब्राजिलमा कोरोना महामारीका कारण बुधवार दुई हजार भन्दा बढीको ज्यान गएको छ । बुधवार २२८६ जनाको ज्यान गएको हो । यो कोरोना महामारी पछि ब्राजिलमा एकै दिन सबैभन्दा बढी ज्यान जाने कीर्तिमान हो । परिवर्तित भेरिएन्टका कारण...
फागुन २७,२०७७ आज हिन्दुहरुको महान चाड महाशिवरात्री धुमधामका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । देश भर लगायत सबै धार्मिक स्थलहरुमा भक्तजन हरुको बाक्लो उपस्थित रहेको...
फागुन २७,२०७७ पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ । क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र...
फागुन २७,२०७७ नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक...
फागुन २७,२०७७ सपना रोका मगरलाई धम्क्याउने गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर रिहा भएका छन। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै...
फागुन २६,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली अचेल पुनस्र्थापित संसद बैठकका लागि भन्दै लगातार संसद भवन पुग्ने गरेका छन् । पुनःस्थापना अगाडिका बैठकमा प्राय नदेखिने गरेका प्रधानमन्त्री ओली पुनस्र्थापनापछि भने लगातार रुपमै बैठकमा जाने गरेका छन् ।तर, उनी बैठक सुरू नहुँदै...
फागुन २६,२०७७ प्रचण्ड समूहको बहिष्कार र विपक्षी दल कांग्रेसको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज पुनः डाकिएको छ । दिउँसो १ बजे लागि डाकिएको बैठक अगाडि बढ्नेमा अन्यौल कायमैछ ।यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधिसभा...
फागुन २६,२०७७ कोभिड -१९ महामारीका कारण ब्राजिलको स्वास्थ्य संयन्त्र ध्वस्त भएको छ । फायोक्रज इन्सटीच्युटले दिएको चेतावनी अनुसार ब्राजिलका २७ मध्य २५ राज्यका ८० प्रतिशत आइसियु बेड कब्जा भएका छन् । ब्राजिलमा कोरोनाका कारण २ लाख ६६ हजार भन्दा बढीको...
फागुन २६ ,२०७७ राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र उत्तर–दक्षिण कोरिडोरबाहेक अन्य तीन राजमार्ग क्रमशः हुलाकी,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८