• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
इटालीमा फेरी सट डाउन
  • खबरदाता

फागुन २९,२०७७ इटालीमा नयाँ भरिएन्टको कोरोना भाइरस देखिए पछि सोमबार देखि रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको छ । लकडाउन गर्ने सुरुवाती देश मध्यको एक इटाली । एक वर्ष पछि पनि त्यसै खाले सङ्घर्ष गरिरहेको छ । इटालीमा १ लाख भन्दा...

निजी क्षेत्र राष्ट्रको मेरुदण्ड : गभर्नर अधिकारी
  • खबरदाता

कोभिडको कारण थलापरेको अर्थतन्त्र मौद्रिक नीतिको कारण पुरानै लयमा फागुन- २९ ,२०७७ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको बताएका छन् । उनले निजी क्षेत्रको सहयोगका कारण अर्थतन्त्र चलायमान...

खोसियो नेपाल र गौतमको पनि जिम्मेवारी
  • खबरदाता

  फागुन २८,२०७८ एमाले ओली समुहले नेपाल र खनाल समुहका नेताहरुलाई जिम्मेवारीमुक्त गरेको छ । ओली समूहको आज बालुवाटारमा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका ति नेताहरुको जिम्मेवारी खोसेको हो। पार्टी विधानको बाधा अडाकाउ फुकाउ सम्बन्धि...

एमाले र माओबादी ब्युँताइएपछी कुन नेताको अवस्था के ?
  • खबरदाता

सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ। फागुन २८,२०७७ सर्बोच्चले एमाले र माओबादी केन्द्र साबिककै अबस्थामा हुने फैसला गरेपछी सत्ता समीकरणमा पनि जोड घटाउ सुरु भएको छ । अहिलेको अबस्थामा...

राष्ट्रपति बिद्यादेबि भण्डारी बंगलादेश जाने
  • खबरदाता

फागुन २८,२०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्नुहुने भएको छ । उहाँले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ । बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष...

नेपाल कम्युनिष्ट पार्टीको मुद्दा : सर्बोच्चको निर्णय र निष्कर्श

फागुन २८,२०७७ —लोकनारायण सुबेदी बिश्व कम्युनिष्ट आन्दोलनलाई सार्थक र जीबन्तरुपमा चरितार्थ गर्ने महान माक्र्सबादी चिन्तक तथा प्रणेता लेनिनले उग्रबामपन्थीहरु अन्ततोगत्वा दक्षिणपन्थमा पत्तन हुन पुग्दछन् भन्ने महत्वपूर्ण कुरा आफ्नो ‘उग्रबादी कम्युनिज्म एक बालरोग’ भन्ने बिश्व प्रसिद्ध रचना-१९२० मा प्रष्ट पारेका थिए...

सातदोबाटो बि डिभिजन लिग च्याम्पियन
  • खबरदाता

फागुन २८,२०७७ माल्दीना एनथोपोको गोलमा आरसीटीलाई १–०ले पराजित गर्दै सातदोबाटो यूथ क्लब बि डिभिजन लिग फुटबलको उपाधि विजेता बनेको छ । एनथोपोले ६७ औ मिनेटमा गोल गरेका थिए । उपाधिधारी सातदोबाटोले १५ लाख तथा उप विजेता खुमलटार यूथ क्लबले १०...

एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगले पुनःएकता हुन्छ- ईश्वर पोखरेल

फागुन– २७,२०७७ उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ, बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। उपप्रधानमन्त्री पोखरेलले...

चितवनका गैँडा भारत जाने चिन्ता

फागुन २७,२०७७ चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १०...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८