लोकनारायण सुबेदी - फाल्गुन ७ , २०७७ आजभन्दा ७० बर्ष पहिला नेपाली जनताले संगठित र सचेतरुपमा एकतन्त्री जहाँनियाँ सामन्ती राणा शासनका बिरुद्ध संघर्ष गरेर बिजय प्राप्त गरेको ऐतिहासिक दिन हो आज फागुन ७ गते । यसको पृष्ठभूमिमा महान आदि शहीद लखन...
कामभन्दा बढी तामझाममा रमाउने प्रम केपी शर्मा ओलीको कार्यकालको तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी भएनन्। शेखर खरेल - फागुन ७,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता परीक्षार्थी हुन्, जो आफ्नो उत्तरपुस्तिका आफैँ जाँच्न रुचाउँछन्। गत ३ फागुनमा...
फाल्गुन ७,२०७७ वैशाख १७ र २७ गते गर्ने भनिएको मध्यावधि निर्वाचन करिब टरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनको अडानबाट भने पछि हटेका छैनन् । निर्वाचन आयोगले नेकपाको विवाद निरुपण र चुनावी तयारीबाट...
फाल्गुन ६, २०७७ एमिकस क्युरीका वरिष्ठ अधिबक्ता पुर्णमान शाक्यले पार्टी भित्रको बिरोधमा सम्बिधान देखाएर संसद विघटन गर्न नमिल्ने बताएका छन। बिहिवारको बहस गर्दै शाक्यले भने , पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद् विघटन गर्न मिल्दैन । पार्टीभित्रको विवाद समाधान पार्टीको...
सरकारले यस्ता परम्परागत मौलिक बाजाहरु बचाइराख्ने यो समुहकै संरक्षण गर्नुपर्ने बेला आएको छ । केपी शर्मा - फागुन ६,२०७७ एउटा हातमा सारंगी , काधमा मइलो पुरानो तर ठूलो झोला बोकेर टडिङ.....टिडिङ.....बजाउँदै मुग्लिङ बजारको चोकमा घुमिरहन्छन् उनी । जता गाडी...
फाल्गुन ६, २०७७ सरिता अधिकारी संवैधानिक इजलासमा एमीकस क्यूरीको राय जारी छ । तीनदिनदेखि जारी रहेको एमीकस क्यूरीको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीमा पूर्वमहान्यायाधीवक्ता बद्रीबहादुर कार्की र अर्का बरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले स्पष्ट रुपमा प्रतिनिधि सभा विघटनको अधिकार रहेको राय...
फाल्गुन ६, २०७७ प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम रहेको बताएका छन् । सेनाका उच्च अधिकारीहरुको एक जमघटमा उनले नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको इतिहास स्मरण गर्दै राष्ट्र रक्षाको...
फागुन ५,२०७७ नेपाली काङ्ग्रेसको बुधबार बसेको केन्द्रीय समितिको बैठकले अब हुने १४ औं महाधिबेसन ६ महिना पछी सार्ने प्रस्ताव गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव पेस गरेपछि अर्को बैठक बिहीबार दिउँसो बस्ने गरी स्थगित भएको छ...
फागुन ५,२०७७ महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ । यस अघि भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच बराबरी भए पछि च्याम्पियन भइसकेर मैदानमा उत्रिएका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८