• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अग्नि खरेललाई बालुवाटारमा प्रवेश निषेध !

चैत्र ८,२०७७ -नारायण प्रसाद दाहाल प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति विश्वास गरेका पात्र अग्नि खरेल अन्ततः बालुवाटारको कालोसूचीमा परेका छन् । खरेलले आफ्नो मोर्चामा खरो उत्रिएर प्रधानमन्त्री ओलीको बचाउ गर्नुको साटो उल्टै भयंकर दुर्घटनाको खाल्डोमा जाक्न...

हात्तीको आक्रमणबाट चितवनमा महिलाको मृत्यु
  • खबरदाता

चैत्र ८,२०७७ जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१३ गंगानगरस्थित जंगल नजिकैको बस्तीमा आएको जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आइतबार बिहान ४ बजे...

बेलायतमा एकै दिन ७ लाखले लगाए भ्याक्सिन
  • खबरदाता

चैत्र ८,२०७७ बेलायतमा शनिवार एकै दिन सात लाख भन्दा बढीले कोरोनाको भ्याक्सिन लगाएका छन् । कुल ७ लाख ११  हजार १५६ जनाले एकै दिन खोप लगाए पछि यो कीर्तिमानको रूपमा रहेको छ । यसमा पहिलो र दोस्रो डोज लगाउने दुवै...

एमालेभित्र ओली थप शक्तिशाली
  • खबरदाता

चैत्र ८ ,२०७७ सत्तारूढ नेकपा एमाले एमालेभित्र पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको छ । केपी शर्मा ओली पक्षको शनिवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको हो । बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेका नाम...

आठ महिनामा १६ अर्बको सुन भित्रियो
  • खबरदाता

चैत्र- ८ ,२०७७ चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू, १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै...

राज्यविरुद्धको माग पुरा गरेर काँग्रेस सरकारमा जाँदैन : नेता महत

गम्भीर प्रकृतिका शर्तहरु पालना गरेर काँग्रेस सत्तामा नजानेमा उनको जोड थियो । केपी शर्मा–चैत्र ७,२०७७ चितवन । अहिले नेपाली काँग्रेसभित्र सत्तामा जाने र नजाने बीचमा जुहारीनै चलिरहेको छ । संसद पुनस्थापना अघि देउवा पक्षियहरु सरकारमा जाने रणनीतिमा हुँदा उनी इतर...

चितवनमा देउवाले भने : जनता, जनता , जनता…

प्रायजसो चुनावमा जित हासिल गरी सत्ताको बागडोर सम्हालेको काँग्रेसले सरकारबाट तीन वर्ष वाहिरिएपछि बल्ल जनता हाम्रा मालिक हुन भन्दै सम्झिएको छ । केपी शर्मा–चैत्र ७,२०७७ चितवन । गत आम निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई नराम्रोसँग पराजित गराइदिएर तेस्रो स्थानमा पुर्याइदिएपछि उक्त...

छलफलका लागि निमन्त्रणा , पार्टी प्रवेशको घोषणा

केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसेजस्तै भयौँ,’ भेलामा सहभागी एक व्यवसायीले भने । चैत ७,२०७७ प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी...

दुई हप्तामा कांग्रेस नेतृत्वको सरकार : कोइराला
  • खबरदाता

चैत्र ७,२०७७ नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन। चितवन आएका कोइरालाले पत्रकारसँगको भेटमा सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए । “माओवादी केन्द्र र मधेशवादी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८