• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पहिलो दिनमै सिंगटीको आईपीओमा मागभन्दा बढी आवेदन
  • खबरदाता

चैत -७, २०७७ शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५...

अक्सफोर्डको भ्याक्सिन पुनः वितरण सुरु
  • खबरदाता

चैत्र ६,२०७७ युरोपेली युनियनमा आबद्ध ठुला देशहरूले अक्सफोर्डको भ्याक्सिन पुन वितरण गर्न सुरु गरेका छन् । युरोपको नियामक संस्था युरोपेली मेडिकल एजेन्सी(इएमए)ले सुरक्षित भएको जनाए पछि जर्मनी,स्पेन,इटाली र फ्रान्सले फेरी भ्याक्सिन दिने काम सुरु गर्ने जनाएका हुन् । प्रयोग कर्तामा...

अनुपस्थित सांसदलाई पुन: कारबाहीको धम्की
  • खबरदाता

चैत्र ६,२०७७ बिहिवार नेकपा एमालेको संसदिय दलको बैठक बस्यो ।सो बैठकमा नेपाल खनाल पक्षले अनुपस्थिति देखाए पछी ओली समुहका सांसदको मात्र उपस्थिति भए ।प्रधानमन्त्री केपी ओलीले एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन् । यता...

वस्तु आयातमा लाग्ने विदेशी मुद्राको सीमा बढ्यो
  • खबरदाता

चैत्र- ६,२०७७ नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् ।...

राष्ट्रपतिका रुपमा रहँदा घट्यो ट्रम्पको सम्पत्ति

चैत्र ५, २०७७ राष्ट्रपतिका रुपमा रहेको बेलामा डोनल्ड ट्रम्पको नेटवर्थ घटेको छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सो अवधिमा उनको नेटवर्थ करीब ७० करोड डलरले घटी २ अर्ब ३० करोड डलरमा झरेको हो । सो मध्ये धेरै कमी कोभिड–१९ को...

शिलान्यासको द्रुत गति, कस्तो छ उपलब्धि ?

चैत्र ५, २०७७ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँबाट उठ्ने क्रममा भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जितेमा ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ बताएका थिए। पछि उनी प्रधानमन्त्री भएकै बेला आर्थिक वर्ष २०५५/५६ मा सुरु भएको काठमाडौँमा दैनिक ५१ करोड लिटर पानी...

चितवनमा धान रोपाइँ : हातले हैन, मेसिनले
  • खबरदाता

चैत्र ५,२०७७ चितवन । लागत घटाउँदै धान उत्पादन बढाउन चितवनमा आधुनिक मेसिन भित्राइएको छ । मेसिन सँगसँगै मेसिनमा राख्ने धानको बीउ समेत उपलब्ध भएपछि एकातिर धान रोप्ने कामदार पाउन कठिन अर्कोतर्फ वीउ राख्न नभ्याएका कृषकका खेत बाँझै बस्ने समस्याबाट उन्मुक्ति...

२४ सदस्यीय संसदीय बोर्डमा २ बाहेक सबै ओलीका
  • खबरदाता

चैत्र ५,२०७७ बालुवाटारमा जारी एमाले संसदिय दलको बैठकले झलनाथ खनाल र माधब कुमार नेपाल सहित २४ सदस्य बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल(नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो। उक्त बोर्डको प्रमुखमा...

एमालेमा नेपाल खेमामाथि कारवाहि सुरु !
  • खबरदाता

चैत्र ५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले माधव नेपाल नेतृत्वको समूहमाथि कारवाही सुरु गरेको छ । उनीहरू पार्टी पदाधिकारीबाट मुक्त भइसकेका छन् । अब माधव नेपाल र उनी पक्षधर सांसदहरु पदमुक्त हुनेछन् । त्यसपछि पार्टीको सदस्य समेत नरहने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८