चैत्र २१, २०७७ चितवन । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाले कम्युनिष्ट सरकार गरि खाने भन्दा ठगि खानेतर्फ अग्रसर भएको अरोप लगाएका छन् । जनतालाई झुठको आश्वासन दिएर विकासको काम केही नगरेको भन्दै ओली नेतृत्वको सरकार चाँडै...
चैत २१,२०७७ । चितवन । प्रत्येक तीन तीन वर्षमा हुने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र देखि प्रदेश हुँदै जिल्ला सम्मको प्रतिनिधि छनौट हुँदैछ आउँदो बुधवार । गएका वर्षभन्दा फरक विधिबाट चुनाव हुने भएपछि पत्रकाहरु घनिभूत रुपमा चुनावी माहोलमा...
चैत्र २१,२०७७ बुटवल लुम्बिनी फुटबल क्लबले वैशाखको दोस्रो साताबाट काठमाडौँमा सुरु हुने तय भएको नेपाल सुपर लिग (एनएसएल) का लागी टोलीलाई मजबुत बनाउन तीन विदेशी खेलाडीसँग सम्झौता गरेको गरेको छ । क्लबले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै टोली सार्वजनिक...
चैत्र २१,२०७७ नेपालमा साढे २ करोड जनसंख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो सात महीना (साउन–माघ )को तथ्याङ्कअनुसार नेपालमा २ करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको...
चैत्र २१,२०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छिन । मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले तीन ढुंगेधाराबाट पानी...
चैत्र २१,२०७७ प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
चैत्र २०,२०७७ चितवन । गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी बेल्टको गैंडा खासा भन्ने स्थानमा गणकहरु सवार हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका...
चैत्र २० ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १११ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ९६२ रहेको छ । यो ९८.३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना...
चैत २०, २०७७ चितवन । आज ६४ औँ राष्ट्रिय सहकारी दिवस । देशभर सहकारी र अभियान्ताहरुले मनाइरहेका छन्। मर्यादीत व्यवसाय प्रविधिमा सहकारी भन्ने नारा सहित चितवनको भरतपुरमा विभिन्न सहकरीसँग आवद्ध पदाधिकारी, कर्मचारी र सहकारी सदस्यहरुले सरसफाई गर्दै यो दिवस मनाएका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८