६४ औँ सहकारी दिवस : पैसा गन्ने हातमा कुचो

  • खबरदाता
  • चैत २०, २०७७

चैत २०, २०७७
चितवन । आज ६४ औँ राष्ट्रिय सहकारी दिवस । देशभर सहकारी र अभियान्ताहरुले मनाइरहेका छन्।

मर्यादीत व्यवसाय प्रविधिमा सहकारी भन्ने नारा सहित चितवनको भरतपुरमा विभिन्न सहकरीसँग आवद्ध पदाधिकारी, कर्मचारी र सहकारी सदस्यहरुले सरसफाई गर्दै यो दिवस मनाएका छन् ।

उनीहरुले नारायणगढको पुल्चोक देखि भरतपुर सम्म जम्मा भएर सरसफाई गरेका थिए ।कार्यक्रम महानगरपालिकामा पुगेर सम्पन्न भएको थियो ।

अहिले चितवन जिल्लामा ७७५ वटा सहकारी क्रियाशील रहेका छन् ।

बाँकी तस्बिरमा

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८