चैत्र १८ ,२०७७ मुलुकका प्रमुख राजनीतिक दलबीचको विवाद उत्कर्ष पुगिरहेका बेला शुरु भएको प्रतिनिधिसभाको चालुु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने संकेत देखिएको छ । सर्वोच्च अदालतको निर्णयबाट व्यूँतिएको प्रतिनिधिसभाको सातौँ अधिवेशनलाई आम जनताले निकै उत्साह र चासोका साथ हेरेता...
चैत्र १८ , २०७७ एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि...
चैत्र १८, २०७७ काठमाडौं । बैंक तथा वित्तीय संस्थामा २०औं वर्षदेखि निष्क्रिय (डोरमेन्ट) रहेका खाताको निक्षेप रकमलाई सरकारका विकास निर्माणका काममा खर्च गर्नेगरी नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउने भएको छ । बैंकमा २० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न...
चैत्र १७,२०७७ केही समययता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिलाई विभिन्न रूपमा प्रयोग गरेर शक्ति केन्द्रीकृतको अभ्यास गरिरहेका छन् । पुस ५, २०७७ मा प्रतिनिधिसभा असंवैधानिक रूपमा एक्कासी भंग गरेर राजनीतिलाई आफ्नो वरिपरि केन्द्रित गर्ने अभ्यास गरेका ओलीले पछिल्लो समय...
चैत्र १७,२०७७ चितवन । अफ्रिकन रूट्स एसोसिएसन क्यामरुनले सेन्ट्रल कलेज स्व। बिजय खड्गी स्मृति गोल्डकप फुटबलु मा संघर्षपूर्ण जित हासिल गरेको छ । मंगलबार चितवनमा भएको खेलमा एआरए क्यामरुनले हानामी एभरेष्ट क्लब चितवनलाई टाइब्रेकरबाट पराजित गरेको हो । टाइब्रेकरमा एआरए...
चैत्र १७,२०७७ - ईश्वरी सुवेदी प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई भेट गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गएर दुई घण्टासम्म भेट गर्नुलाई भने अस्वाभाविक मानिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेट गरेपछि उनको तीव्र...
चैत्र १७,२०७७ गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो । कोरोनाको त्रास बढिरहेको भए पनि यति...
चैत्र १७, २०७७ प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण...
दैनिक एक हजार यात्रुको आवतजावत हुने भरतपुर विमानस्थल ठप्प रहदा यात्रुलाई मार पर्ने त छँदै छ आर्थिक रुपमा पनि विमानस्थल र विमान कम्पनीहरु मारमा परेका छन् । समग्रमा यो मार भने मानविय गल्तीका कारण भएको प्रष्ट छ । जंगलमा लगाइएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८