• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भारतीयहरू क्वारेन्टाइन बस्न नेपाल आउन थाले
  • खबरदाता

चैत्र २४,२०७७ भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुग्दै गर्दा नेपालमा भने भारतीय पर्यटकको संख्या दिनहु बढ्दो क्रममा देखिएको छ । तर, भारतीयहरु नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् । होटेल...

यो बर्षपनि रोकियो बिस्का जात्रा
  • खबरदाता

चैत्र २३ ,२०७७ कोरोना महामारी बढ्दै गएपछि यस वर्ष पनि भक्तपुरको बिस्का जात्रा स्थगित गरिएको छ । जात्रा चलाउँदा भक्तजनको भीड हुने र त्यसले संक्रमण फैलिन गई भयावह अवस्था आउन सक्ने आशंकामा बिस्कामा रोक लगाइएको हो । कोभिड–१९ संकट व्यवस्थापन...

वायु प्रदूषण : घर बाहिर ननिस्कन विज्ञको सुझाव

चैत्र २३, २०७७ काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन। । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए...

अबको चुनाव ओलीले गराउलान् कि देउवाले ?
  • खबरदाता

चैत्र २३, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको विस्थापन, नयाँ सत्ता समीकरण र दुई वर्ष संसद सञ्चालनको माओवादी मार्गचित्र असफल भएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पछिल्लो समय उनकै कित्तामा रहेका एमाले नेता माधव नेपालले जति...

काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण
  • खबरदाता

चैत्र २३,२०७७ चितवन ।भारतमा कोरोना संक्रमण बढेसगै सरकारले सतर्कता अपनाउन थालेको छ । अब काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी...

अब ब्यक्तिलाई एसिड किन्न बन्देज
  • खबरदाता

चैत्र २२,२०७७ ब्यक्तिगत प्रयोजनका लागि अब एसिड ,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न नपाइने भएको छ ।साथै यस्ता पदार्थको आयातमा पनि सरकारले कडाइ गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा तेजाब...

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो
  • खबरदाता

चैत्र २२,२०७७ चितवन -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/ २ रुपैयाँ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल मुल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने...

क्यामरुनले उचाल्यो स्व. बिजय खड्गी स्मृति गोल्डकपको ट्रफि
  • खबरदाता

चैत्र २१,२०७७ चितवन - अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले  सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को उपाधि जितेको छ । शनिबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल खेलमा एआरए क्यामरुनले त्रिभुवन आर्मीलाई ३(१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो...

नेपाल समूहलाई मूलधारमा फर्कन ज्ञवालीको आग्रह
  • खबरदाता

चैत्र २१,२०७७ चितवन - नेकपा नेता एवम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले माधव नेपाल लगायत नेताहरुलाई मूलधारमा फर्कन आह्वान गरेका छन । कम्युनिष्ट आन्दोलनका अभिभारा पुरा गर्न अझै बाँकी रहेको भन्दै विगतका गल्ती सच्याएर र गुटगत तथा अतृप्त सपना अपेक्षा त्यागेर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८