• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अब राम सीता हेर्न माडीको अयोध्यापुरी जानु
  • खबरदाता

बैशाख ८,२०७८ चितवन । चितवन जिल्ला माडी नगरपालिकाको अयोध्यापुरीमा भगवान राम र सीताको मुर्ति स्थापना गरिएको छ । रामनवमीको अवसरमा आज भव्य समारोहका वीच काठमाण्डौबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका राम, सीता ,लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको हो।...

आज एकैदिन २३५१ संक्रमित थपिए
  • खबरदाता

वैशाख ८,२०७८ चितवन । पछिल्लो २४ घन्टामा २८७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७६ हजार ९३ रहेको छ । यो ९५।३ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण...

साहसी ओली , ५ जनासंग एक्लै भिड्दै !
  • खबरदाता

  सत्ता राजनीति निर्णायक मोडमा बैशाख ८, २०७८ बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्न अहिले पाँच पूर्वप्रधानमन्त्री सामूहिक कसरतमा लागेका छन् । सत्ता राजनीतिको संघर्ष चरमोत्कर्षमा पुग्दा एकातर्फको मैदानमा ओली एक्लैजस्ता देखिन्छन् भने उनलाई चुनौती दिइरहेका छन्, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर...

कोरोनाको दोस्रो लहरलाई सामान्य रूपमा नलिऔं

बैशाख- ८.२०७८ जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए । यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । भारतमा यूके भेरियन्टको कोरोनाको दोस्रो लहर शुरू भएपछि पनि सतर्कता नअपनाएको...

बालबालिका बीमामा एकरूपता ल्याउन नयाँ मापदण्ड

बीमांक ५० लाखसम्म बैशाख- ८ ,२०७८ काठमाडौं । बीमा समितिले बालबालिका बीमासम्बन्धी प्रडक्टहरूमा एकरूपता ल्याउने गरी नयाँ मापदण्ड तोकेको छ । बीमांकीय दृष्टिकोणले बालबालिका बीमाको प्रचलित पोलिसीहरू बीमाको सिद्धान्तविपरीत भएपछि समितिले नयाँ मापदण्ड तोकेको हो । अब अभिभावकले प्रस्तावक भएर...

३० देखि ३९ बर्षउमेरका सबैभन्दा धेरै संक्रमित
  • खबरदाता

वैशाख ७,२०७८ चितवन । कोरोना संक्रमण ग्राफ उकालो लागिरहेको नेपालमा ३० देखि ३९ बर्ष उमेरकामा बढी संक्रमण देखिएको छ । मंगलबाको तथ्यांक हेर्दा सो उमेर समुहका ४१७ जना संक्रमीत भएको पाइएको छ । यस्तै ९ बर्ष सम्मका ४३ र १०...

राम सीता सहित चार मुर्ति देवघाट ल्याइयो
  • खवरदाता

बैशाख ७, २०७८ चितवन । रामनवमीको अवसरमा भोलि बुधबार माडीको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति देवघाट ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंगलबार विहान हस्तान्तरण गरिएका मुर्तिलाई आज देवघाट ल्याइएको हो । देवघाट पुर्‍याउनु अघि...

१७३६ लाई कोरोना संक्रमण, ११ जनाको मृत्यु
  • खवरदाता

वैशाख ७, २०७७ चितवन । पछिल्लो २४ घन्टामा २५१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ८०६ सय रहेको छ । यो ९५.९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप १७३६ जनामा कोरोना...

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण
  • खबरदाता

बैशाख ७,२०७७ पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी भारतमा केहि समय बसि हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका थिए। उनीहरुले स्वदेश आउना साथै कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८