बैशाख १०,२०७८ मृत्यु भइसकेका व्यक्तिविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोग दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले फाकफोकथुम गाउँपालिका–४ का मृतक -४३ वर्षे गणेशकुमार बलम्पाकी मगरविरुद्ध अभियोग दर्ता गरेको हो । मगरले स्थानीय १३ वर्षीया बालिकामाथि गत फागुन १३ गते...
बैशाख ९,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ६ पुरुष र ८ महिला गरि १४ जना रहेका छन । यस्तै...
बैशाख ९,२०७८ भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन् । उनीहहरुलाई धनगढीस्थित त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी १५ को कनरीमा रहेको आइसोलेसन लैजाने...
बैशाख ९,२०७८ कोरोना संक्रमण बढेसँगै सरकारले सार्बजनिक स्थलमा भिडभाड नगर्न भन्दै सूचना निकालेपछी पशुपति मन्दिरमा पनि पूजाआजाका लागि भक्तजनलाई रोक लगाइने भएको छ । शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मको लागि सर्बसाधारण तथा भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन्। पशुपति क्षेत्र...
वैशाख ९,२०७८ चितवन । पछिल्लो २४ घन्टामा २५२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७६ हजार ३४५ रहेको छ । यो ९४।६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४२८ जनामा कोरोना भाइरसको संक्रमण...
बैशाख ९ ,२०७८ चितवन । चितवनमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज गरिएको परिक्षणमा भरतपुर महनगरपालिका भित्रका २८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै खैरहनि र रत्ननगर नगरपालीकामा १र१ र...
बैशाख ९ , २०७८ भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख १५ हजार ९२५ जनाका संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ पुगेको छ। भारतमा अहिलेसम्म १ करोड ५९ लाख २४ हजार...
बैशाख ९ , २०७८ -ओमप्रकाश खनाल वीरगञ्ज । तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् । गत असोजयता ७ महीनाभित्रै सिपिङ कम्पनीहरूले...
दिनहुँ स्वास्थ्यले निकालेका नियम र बन्देज सामान्य जनताका लागिमात्र । बेलुका ७ बजे जनताका सटरमा बन्द गर्न भन्दै सिठ्ठि फुक्न लगाउने प्रहरी र प्रमुख जिल्ला अधिकारीले कुन मुखले नियम पालना गराउलान ! बैशाख ८,२०७८ - केपी शर्मा चितवन । चितवनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८