• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण

  • खबरदाता

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण

बैशाख ७,२०७७

पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी भारतमा केहि समय बसि हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका थिए। उनीहरुले स्वदेश आउना साथै कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

भारतमा पनि गंगा स्नान गर्ने मध्येका ठुलो संख्यालाई कोरोना संक्रमण भएको भारतीय संचार माध्यमहरुले जनाएका छन।

  • प्रकाशित मिति : वैशाख ७, २०७८, मंगलवार ०७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८