बैशाख ७,२०७८ - केपी शर्मा चितवन । नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल समूह) ले जिल्ला कमिटी विस्तार गरेको छ । सोमवार चितवनमा आयोजित एक कार्यक्रममा सो कमिटी विस्तारको घोषणा गरिएको हो । एमालेको केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश संयोजक...
बैशाख ७,२०७८ चितवन । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुंगा–मुग्लिन सडक विस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकोमा आगामी आवदेखि नागढुंगा–मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा...
बैशाख ७,२०७८ यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका...
बैशाख ७,२०७८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको ५२ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत...
बैशाख ७,२०७८ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक अन्योलमा कांग्रेसलाई जिम्मेवार ठहराएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको दाबी छ ।...
बैशाख ६,२०७८ चितवन । चितवनको माडी नगरपालिकामा आज एकै दिन दुई वटा प्रहरी चौकीको उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड २५ लाख २३ हजार ८६९ मा दुईवटा सुविधा सम्पन्न भवनको निर्माण बागमती प्रदेश...
वैशाख ६,२०७७ चितवन । पछिल्लो २४ घन्टामा २५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ५५५ सय रहेको छ । यो ९६।४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप १२८१ जनामा कोरोना भाइरसको...
बैशाख ६,२०७८ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार एक सताको लागी लकडाउन हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सोमबार राति १० देखि लागु हुने गरि एक हप्ता सम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको हो। यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू...
वैशाख ६ ,२०७८ सरकारले शहरी क्षेत्रका बिधालयहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यस बारेमा सनिवार बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। सरकारले सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८