• कात्तिक ७, २०८३, शनिवार Saturday, 24 October, 2026

३० देखि ३९ बर्षउमेरका सबैभन्दा धेरै संक्रमित

  • खबरदाता

३० देखि ३९ बर्षउमेरका सबैभन्दा धेरै संक्रमित

वैशाख ७,२०७८

चितवन । कोरोना संक्रमण ग्राफ उकालो लागिरहेको नेपालमा ३० देखि ३९ बर्ष उमेरकामा बढी संक्रमण देखिएको छ । मंगलबाको तथ्यांक हेर्दा सो उमेर समुहका ४१७ जना संक्रमीत भएको पाइएको छ । यस्तै ९ बर्ष सम्मका ४३ र १० देखि १९ बर्षका १५० गरि १९३ वालवालिकामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २० देखि २९ वर्ष सम्मका ३७० , ४० देखि ४९ बर्षका ३१२ , ५० देखि ५९ वर्ष भित्रका १९३ जनामा संक्रमण पुष्टि भएको हो । ६० देखि ६९ वर्षका १११ जना, ७० देखि ७९ वर्षका ५३ जना, ८० देखि ८९ वर्षका १० जना, ९० देखि १०० वर्षका ३ र अन्य ५ जना गरि १६६७ जनामा संक्रमण पुष्टि भएको छ। आजै थप ६९ जना एन्टिजेन परिक्षणमा पोजेटिभ देखिँदा थपिनेको कुल संख्या १७३६ पुगेको हो ।

हाल देशभर ८ हजार ६५९ संक्रिय संक्रमित छन् । ६८५ जना संस्थागत आईसोलेशनमा छन् भने आई सि युमा १६० र भेन्टिलेटरमा ४५ जनाको उपचार भईरहेको छ ।
आज थप ११ जनाको मृत्यु भएको छ।

  • प्रकाशित मिति : वैशाख ७, २०७८, मंगलवार १४:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८