• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कैलालीमा एम्बुलेन्सबाटै ७ संक्रमीत फरार

  • खबरदाता

कैलालीमा एम्बुलेन्सबाटै ७ संक्रमीत फरार

बैशाख ९,२०७८

भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन् । उनीहहरुलाई धनगढीस्थित त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी १५ को कनरीमा रहेको आइसोलेसन लैजाने क्रममा उनिहरु भागेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जंगलतर्फ भागेका बताइएको छ ।

  • प्रकाशित मिति : वैशाख ९, २०७८, बिहीवार १५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८