• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरमा १०० परिक्षण गर्दा २१ जना संक्रमीत

  • खबरदाता

भरतपुरमा १०० परिक्षण गर्दा २१ जना संक्रमीत

 

बैशाख ९,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ६ पुरुष र ८ महिला गरि १४ जना रहेका छन । यस्तै रत्ननगरका र राप्तीका १र१ महिला गरि चितवनका मात्रै १६ जना रहेका छन। यस्तै अन्य संक्रमीत हुनेहरुमा गैंडाकोटका १ महिला र १ पुरुष ,कावासोतीका १ पुरुष , हेटौंडाका १ पुरुष र बाग्लुङका १ महिला समेत गरि जम्मा २१ जना रहेका छन।

संक्रमितहरु १४ देखि ६२ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका नमूनाको बिहिवार परिक्षण गर्दा १०० वटा नमूना मध्ये ७९ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २१ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।

  • प्रकाशित मिति : वैशाख ९, २०७८, बिहीवार १६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८