• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

शुक्रबारदेखि पशुपतिमा भक्तजनलाई रोक

  • खबरदाता

शुक्रबारदेखि पशुपतिमा भक्तजनलाई  रोक

 

बैशाख ९,२०७८

कोरोना संक्रमण बढेसँगै सरकारले सार्बजनिक स्थलमा भिडभाड नगर्न भन्दै सूचना निकालेपछी पशुपति मन्दिरमा पनि पूजाआजाका लागि भक्तजनलाई रोक लगाइने भएको छ ।

शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मको लागि सर्बसाधारण तथा भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन्।

पशुपति क्षेत्र विकास कोषकाले सूचना जारी गर्दै पशुपतिनाथलगायत हाता भित्रका मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाइएको छन्।

सूचनामा भनिएको छ ,‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ।’

बिहीवार मात्रै नेपालमा दुई हजार चार सय २८ जना कोरोनाबाट संक्रमीत भएका छन भने थप पाँच जना संक्रमितको मृत्यु भएको छ।

  • प्रकाशित मिति : वैशाख ९, २०७८, बिहीवार १२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८