• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा थप ३२ जनामा कोरोना पुष्टि

  • खबरदाता

चितवनमा थप ३२ जनामा कोरोना पुष्टि

बैशाख ९ ,२०७८

चितवन । चितवनमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज गरिएको परिक्षणमा भरतपुर महनगरपालिका भित्रका २८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै खैरहनि र रत्ननगर नगरपालीकामा १र१ र कालिका नगरपालिकामा २ जना हरि ३२ जना रहेका छन।

चितवनमा ३२ जना अस्पताल र २०५ जना होम आइसोलेसनमा रहेका छन । हाल सम्म ६ हजार ८३० जना निको भएका छन भने ११४ जनाको मृत्युु भएको छ ।

  • प्रकाशित मिति : वैशाख ९, २०७८, बिहीवार ०९:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८