• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज एकै दिन ३०६६ संक्रमीत निको भए

  • खबरदाता

आज एकै दिन ३०६६ संक्रमीत निको भए

आज २२.९७ प्रतिशतमा संक्रमण।

असार १९ ,२०७८

चितवन । आज एकै दिनमा ३०६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६ हजार ६६६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ ।

देश भर ५८३७ को पिसिआर परिक्षण गर्दा १५२७ र ४२९६ जनाको एन्टिजेन परिक्षण गर्दा ८०१ जना गरि कुल २३२८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ६६ जना रहेका छन् ।

आज थप १९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९१९८ पुगेको छ ।

  • प्रकाशित मिति : असार १९, २०७८, शनिवार ११:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८