असार २३,२०७८ नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरो पन्छाएपछि दुइतर्फी संचालनमा आएको छ । उक्त सडकखण्डको सेतिदोभानमा गए राती खसेपछि एकतर्फी संचालनमा आएको सडक बुधबार ३स्१५ बाट दुइतर्फीनै सुचारु भएको चितवन प्रहरीले जनाएको छ । लगातारको बर्षाले गर्दा बिगत एक साता...
आज गरिएका परिक्षण मध्ये २०.९९ प्रतिशतमा संक्रमण । असार -२३ ,२०७८ चितवन । आज चितवनमा ५३० जनाको पिसिआर परिक्षण गर्दा ८२ र ११३ को एन्टिजेन परिक्षण गर्दा ५३ जना गरि थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार २३,२०७८ नारायणगढ- मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा आएको छ । उक्त सडकखण्डको सेतिदोभानमा पहिरो गएका कारण राती देखि अबरुद्ध सडक अहिले बिहान ८:२५ बजेबाट एकतर्फी बाटो सुचारु भएको प्रहरीले जनाएको छ । लगातारको बर्षाले गर्दा बिगत एक साता देखि...
असार २३,२०७८ पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगर पालिका १२ टिकौली जंगलमा गाडीको ठक्कर बाट पोथी जरायोको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार नम्वर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिएर मृत्यु भएको छ । अहिले प्रहरीले ठक्कर दिने सवारी...
असार २३,२०७८ स्पेनलाई टाइब्रेकररमा ४–२ ले हराउँदै इटाली युरो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अल्भारो मोराटाको पेनाल्टी इटालीका गोलरक्षकले बचाए पछि जर्जीन्होले इटालीका तर्फबाट विजयी पेनाल्टी प्रहार गरेका थिए । इटालीले ६० औं मिनेटमा फेड्रिको सिसको गोलमा अग्रता...
असार २३,२०७८ लगातारको बर्षाले गर्दा एक साता देखि नारायनगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दै आएको छ । केहि दिन देखि आंसिक रुपमा मात्र संचालनमा आएको सो सडक खण्डको सेतिदोभानमा गए राती पहिरो गएको थियो । राती देखी बन्द रहेको सडक...
असार २३,२०७८ काठमाडौं ।सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सुरु भएको विवाद फुटको चरणमा पुगेको हो। अब पार्टीको विवाद निर्वाचन आयोगले...
असार २३, २०७८ कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा कृष्णप्रसाद सिटौलाले निकै ढिलो गरी सभापतिको उम्मेद्वारीबारे चर्चा चलाएका छन् । उनले धक फुकाएर घोषणा वा दावी गर्न भने सकेका छैनन् । वर्तमान सभापति शेरबहादुर देउवादेखि उनकै समकालीन रामचन्द्र पौडेल र दोस्रो पुस्ताका...
असार २२,२०७८ अघिल्लो पटक मुल्य बढाएको दुई साता पूरा नहुदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढाएको छ। निगमले प्रति लिटर २ रुपैयाका दरले मुल्य बढाए सगै पेट्रोलको मुल्य १२९ पुगेको छ ।यस्तै डिजेल र मटितेलको मुल्य ११२ रुपैयाँ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८