• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नारायणगढ- मुग्लिन सडक फेरि अबरुद्ध

  • खबरदाता

नारायणगढ- मुग्लिन सडक फेरि अबरुद्ध

असार १९,२०७८

अबिर परेको बर्षाका कारण नारायणगढ – मुग्लिन सडक खण्ड फेरि अबरुद्ध भएको छ ।
भरतपुर महानहरपालिका २९ को सेतीदोभान सनिवार राती १० बजे पहिरो खसेपछि सडक दुई तर्फीनै अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

बाटो सफा गर्न दुई वटा जेसिबी प्रयोग गरिएपनी माथिबाट लेदो र पहिरो नरोकिएको हुँदा सडक सुचारु हुन अझै केहि समय लाग्ने भएको छ ।

शुक्रवार राती खसेको पहिरो सनिवार बिहान ९ बजे पन्छाएसगै बाटो खुलेको थियो।

  • प्रकाशित मिति : असार २०, २०७८, आइतवार ०२:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८