अझै खुलेन नारायणगढ – मुग्लिन सडक

  • खबरदाता
  • असार १९, २०७८

असार १९,२०७८

अबिर परेको बर्षाका कारण नारायणगढ – मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन ।

बिगत केही दिन देखी लगातार पानी परेका कारण नारायाणगढ-मुग्लिन सडकखण्डका अधिकास स्थानमा पहिरो गएको छ । अहिले चौधकिलो, सेतिदोभान ,चारकिलो र घोप्टेभिरमा माथीबाट पहिरो झरेपछि दुईतर्फी बाटो बन्द भएको चितवन प्रहरीले जनाएको छ ।

उक्त बाटो खुल्न समय लाग्ने भएको हुँदा उक्त सडकखण्ड भई यात्रा गर्नु पर्ने भएमा बाटोको अबस्था बुझि मात्र यात्रामा निस्कन समेत प्रहरीको अनुरोध छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८