• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
खबरमुलुकका सम्पादक शर्मालाई पितृ शोक
  • खवरदाता

असार– २५,  २०७८ चितवन ।  गृहनगर पब्लिकेशन प्रा.लि.का सञ्चालक तथा खवरमुलुक अनलाईनका सम्पादक के.पी. शर्मालाई पितृ शोक परेको छ । उहाँको पिता नरप्रसाद कंडेलको ८४ वर्षको उमेरमा आज आफ्नै निवास झापामा निधन भएको हो । निधनप्रति दुख व्यक्त गर्दै पब्लिकेशनका...

आज १८७५ संक्रमीत हुँदा १२८६ निको भए
  • खवरदाता

आज १७.८५ प्रतिशतमा संक्रमण। असार २४ ,२०७८ चितवन । आज एकै दिनमा १२८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १५ हजार ६१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको...

हुप्सेकोटका १५० घर डुबानमा

असार २४, २०७८ बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका...

चितवनमा १०० थपिँदा ८२ निको भए , ५ को मृत्यु
  • खबरदाता

आज गरिएका परिक्षण मध्ये १३.६२ प्रतिशतमा संक्रमण । असार -२४ ,२०७८ चितवन । आज चितवनमा ६६८ जनाको पिसिआर परिक्षण गर्दा ८१ र ६६ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

सुजिता मृत्यु प्रकरण : काठमाडौंमा ब्यानर छापि चितवनमा भएको आन्दोलनले अनुसन्धानमा समस्या
  • खबरदाता

असार २४,२०७८ सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले काठमाडौबाट आएका विभिन्न संघ संस्थाले गर्दा अनुसन्धानमा समस्या आएको बताएको छ । चितवन प्रहरीका प्रमुख ओम प्रसाद अधिकारीले अनुसन्धान चलीरहदा विभिन्न समुहको दवाबका कारण सोचे जस्तो गरि र चाँडौ परिणाम...

पाँच दसकपछि इंग्ल्यान्डको सफलता
  • खबरदाता

असार २४, २०७८ खेलको सुरुवातमै एक गोलले पछि परेको इंग्ल्यान्ड खेलमा फर्कँदै युरो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २–१ ले हराउँदै फाइनल प्रवेश पक्का गरेको हो । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड...

सेतिदोभानमा पहिरो खस्यो,नारायणगढ- मुग्लिन सडक खण्ड पुनः अबरुद्ध
  • खबरदाता

  असार २४, २०७८ बुधबार दिउँसोबाट दुइतर्फी संचालनमा आएको नारायणगढ( मुग्लिन सडक खण्ड गए रातिबाट अबरुद्ध भएको हो । उक्त सडकखण्डको सेतिदोभानमा पहिरो खसेपछी गए रातीदेखिनै सडक अबरुद्ध भएको हो।अहिले बिहान ६ बजे बाट २ वटा जेसिबी प्रयोग गरेर पहिरो...

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी
  • खबरदाता

बीमालेख धितो कर्जाको ब्याजदरमा पहिलोपटक नीतिगत निर्णय असार २४, २०७८ बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो ।...

आज २९७९ संक्रमीत हुँदा १३३३ मात्र निको भए
  • खबरदाता

आज २५ प्रतिशतमा संक्रमण। असार २३ ,२०७८ चितवन । आज एकै दिनमा १३३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २९७९ जनामा कोरोना भाइरसको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८