भदौ १०,२०७८ निरन्तर रुपमा परेको अबिरल बर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ। लगातार पानी परेपछी बिहिवार साँझ ८ बजेको समय देखि उक्त सडकखण्डको सेतिदोभान भन्ने स्थानमा माथीबाट पहिरो खस्दा सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। सो स्थानमा दुईत्रर्फी...
भरतपुर महानगर भित्रकाले आइतबार र सोमबार मात्र सेवा पाउने भदौ १०,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले आलोपालो प्रणालिका आधारमा सेवा दिने भएको छ। प्रशासनले कोभिड - १९ को संक्रमण उच्च रहेको भन्दै भदौ १ देखि बन्द गरेको सेवालाई भदौ ११ गतेबाट...
परिक्षण मध्ये १२.४३ प्रतिशतमा संक्रमण भदौ १० ,२०७८ चितवन । आज चितवनमा ८४४ जनाको पिसिआर परिक्षण गर्दा १०६ र १५३ को एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप २ जना कोरोना संक्रमितहरुले...
भदौ १०, २०७८ जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै...
भदौ ९,२०७८ - केपी शर्मा जिल्लामा प्रायः दैनिक रुपमै कोरोनाका संक्रमितहरु बढीरहेका छन। कोरोना बाट मृत्यु हुनेको संख्यामा पनि खासै कमि आएको छैन । हरेक ७ देखी १० दिनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफैले संक्रमण रोकथाम र नियन्त्रणका लागि...
भदौ ९, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ २० गते राती...
परिक्षण मध्ये १३.०५ प्रतिशतमा संक्रमण भदौ ९ ,२०७८ चितवन । आज चितवनमा ८७१ जनाको पिसिआर परिक्षण गर्दा १०६ र १२५ को एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप ५ जना कोरोना संक्रमितहरुले...
परिक्षण मध्ये ११.२७ प्रतिशतमा संक्रमण भदौ ८ ,२०७८ चितवन । आज चितवनमा ५३३ जनाको पिसिआर परिक्षण गर्दा ५७ र ८ को एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप १ जना कोरोना संक्रमितहरुले...
भदौ ८, २०७८ चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८