• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध

  • खबरदाता

नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध

भदौ १०,२०७८

निरन्तर रुपमा परेको अबिरल बर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ।

लगातार पानी परेपछी बिहिवार साँझ ८ बजेको समय देखि उक्त सडकखण्डको सेतिदोभान भन्ने स्थानमा माथीबाट पहिरो खस्दा सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

सो स्थानमा दुईत्रर्फी बाटो अबरोध भएको र खुलाउने प्रयास जारीरहेको छ।

अत्याबश्यक सवारी साधनहरुले बाटो नखुलेसम्म बैकल्पिक मार्गको प्रयोग गर्नका लागि पनि प्रहरीले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : भदौ १०, २०७८, बिहीवार १५:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८