भदौ ४, २०७८ कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्। ष्लखयतभअज सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत...
भदौ ३,२०७८ चितवन - अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण गरिने भएको छ । बुधबार मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केसबराज पाण्डेले भरतपुरलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय गरेका...
भाद्र ३,२०७८ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा सरकारले कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल,...
आज १८. ७० प्रतिशतमा संक्रमण। भदौ ३ ,२०७८ चितवन । आज एकै दिनमा २१२६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९१ हजार २९९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०७५ जनामा कोरोना...
परिक्षण मध्ये १६.६० प्रतिशतमा संक्रमण भदौ ३ ,२०७८ चितवन । आज चितवनमा ६८८ जनाको पिसिआर परिक्षण गर्दा १०० र १४९ को एन्टिजेन परिक्षण गर्दा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना...
करिब एक महिनाको अवधिमा जनतालाई उत्साहित बनाउने काममा देउवा सरकारको ध्यान जान सकेको छैन भदौ ३,२०७८ २०७४ मंसिर १०–११ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा कमजोर नतिजा ल्याएर पनि कम्युनिष्टहरुको आन्तरिक झगडाको फाइदा उठाउँदै प्रधानमन्त्री बन्न सफल कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो...
भदौ ३,२०७८ नेकपा एमालेलाई फुटाई छाड्ने कसम खाएका माधव नेपालले अन्ततस् माछो–माछो भ्यागुतोको अवस्थामा पुगेका छन् । पार्टीभित्रै हुकुमीकरणको विरोध, विधि, पद्धति र शुद्धीकरणको पक्षमा नारा लगाएर ठूलै पार्टी पंक्तिलाई उनले उद्वलित बनाएका भए पनि अन्ततस् उनी नराम्रोसँग एक्लिएका छन्...
भदौ २,२०७८ देवघाटको झोलुङ्गे पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन। बुधबार साँझ अन्दाजी ६ बजेर ४० मिनेटको समयमा नाम थर नखुलेको पुरुष भरतपुर महानगर पालिका वडा नम्बर १ देवघाट स्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलको मध्य भागबाट निज ब्यक्ति...
पार्टीमा आन्तरिक कलह बढेसँगै संघीयसहित गण्डकी र लुम्बिनी प्रदेशमा एमालेले सत्ता गुमाइसकेको छ। भदौ २,२०७८ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले ९समाजवादी० पार्टी दर्ता गरेका छन। यसरी बिधिवत रुपमा एमाले फुटेपछि बाँकी रहेका नेकपा एमालेका प्रदेश–१...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८