भदौ १५,२०७८ बागमती प्रदेशका १२ र सुदुरपश्चिम प्रदेशका १३ जना सांसद नबगठित नेकपा एकीकृत समाजबादी पार्टीमा खुलेका छन। बागमती प्रदेशसभामा एमालेका ५६ सांसद छन। जस मध्ये १२ एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन। प्रदेश...
परिक्षण मध्ये १०.३४ प्रतिशतमा संक्रमण भदौ १५ ,२०७८ चितवन । आज चितवनमा ३६३ जनाको पिसिआर परिक्षण गर्दा ६४ र १५ को एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा...
भदौ १५, २०७८ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम...
परिक्षण मध्ये ७.१९ प्रतिशतमा संक्रमण भदौ १४ ,२०७८ चितवन । आज चितवनमा ३६३ जनाको पिसिआर परिक्षण गर्दा २७ र ५४ को एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप २ जना कोरोना संक्रमितहरुले...
भदौ १४ ,२०७८ किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको...
भदौ १४,२०७८ भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा प्रा.डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन। आइतबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. पौडेललाई अस्पतालको उक्त पदमा नियुक्त गरेका हुन् । यसअघिनै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भैसकेका प्रा.डा. पौडेल हाडजोर्नी विशेषज्ञ...
भदौ १३,२०७८ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले चेपाङ विद्यार्थीलाई खाध्यान्य लगायतका सामाग्री सहयोग गरेको छ। उसले आफ्नो २५ औं स्थापन दिवसको अवसरमा चितवनको रत्ननगर नगरपालीका ११ मा रहेको चेपाङ संरक्षण केन्द्रलाई दाल ,चामल ,तेल , नुन लगायतका खद्य सामाग्री...
परिक्षण मध्ये १० . ७७प्रतिशतमा संक्रमण भदौ १३ ,२०७८ चितवन । आज चितवनमा २२९ जनाको पिसिआर परिक्षण गर्दा २३ र ३ को एन्टिजेन परिक्षण गर्दा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप ३ जना कोरोना...
भदौ १३, २०७८ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८