• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनका १२४ मा संक्रमण,१८३ कोरोना मुक्त

  • खबरदाता

चितवनका १२४ मा संक्रमण,१८३ कोरोना मुक्त

परिक्षण मध्ये १२.४३ प्रतिशतमा संक्रमण

भदौ १० ,२०७८

चितवन । आज चितवनमा ८४४ जनाको पिसिआर परिक्षण गर्दा १०६ र १५३ को एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७८ , खैरहनि १, माडि २३ , रत्ननगर १६ , राप्ती ५ र कालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ५९ जनाको आइसियुमा छन। जसमध्ये २० जनाको भेन्टिलेटर र २१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १७८४ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका १ र नवलपुरका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३८७ पुगेको छ । आज चितवनमा १८३ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : भदौ १०, २०७८, बिहीवार ०९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८