असोज ८,२०७८ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११स्४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति...
असोज ८,२०७८ भरतपुर । पूर्व गृहमन्त्री तथा एमाले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा आफु प्रचण्डसंग चुनाव लड्न सक्ने बताएका छन। शुक्रवार भरतपुर विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले निर्णय गरेको खण्डमा प्रचण्ड र आफु बिच चुनबि प्रतिस्पर्धा हुन...
असोज ८,२०७८ त्रिसुलि नदिमा कार खस्दा कारमा सवार तीनजना बेपत्ता भएका छन भने एक जना घाइते भएका छन। काठमाडौंबाट पोखरा तर्फ जादै गरेको ग २ च ४९१८ नम्बरको कार चितवन जिल्लाको मुग्लिन नजिकै त्रिसुलिमा खसेक हो। कार चालक पोखरा महानगरपालिका...
असोज ८,२०७८ नेकपा एकीकृत समाजवादीमा पद बाँडफाँड भएसँगै असन्तुष्टि सुरु भएको छ । एमालेकोभन्दा जम्बो पार्टी कमिटी बनाए पनि असन्तुष्टिलाई भने छेक्न सकेन ।अध्यक्ष माधवकुमार नेपालले बल्ल बुझ्दैछन् नेतृत्व हुँदाखेरीको तनाब कत्तिको हुँदोरहेछ भन्ने । उनले बैठकमा बोल्दै असन्तुष्टि भए...
असोज ८,२०७८ राहुल त्रिपाठी र बैकटेस आयरले सानदार ब्याटिङ गरेपछि कलकत्ता नाइट राइडर्सले आइपिएलको बिहीबार भएको खेलमा मुम्बई इन्डीयन्सलाई सात विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको कलकत्ताले २९ बल बाँकी रहँदा तीन विकेटको क्षतीमा १५९...
असोज ७,२०७८ खवर मुलुक डटकमले शुरुवातीको एक वर्ष पुरा भएको दिन सञ्चारकर्मीहरु माझ पहिलो वार्षिकोत्सव मनाएको छ । गृहनगर पव्लिकेशन प्रालिको व्यानरमा एक वर्ष देखि अनलाइन माध्यमबाट प्रकाशन भइरहेको खबरमुलुक अनलाइन पत्रिका आजकै दिनबाट दोश्रो वर्षमा प्रवेश गरेको छ ।...
असोज ७,२०७८ खबरमुलुक डट कमले आफ्नो यात्राको १ बर्ष पुरा गरेको छ। एक बर्ष अघि आजकै दिन अर्थात २०७७ सालको असोज ७ गते हामी बिधिवत रुपमा सूचना बिभागमा दर्ता भएर नियमित रुपमा तपाईंरु माझ आइरहेका छौं। एक बर्षको अबधिमा हामी...
आज ८.१२ प्रतिशतमा संक्रमण। असोज ७,२०७८ चितवन । पछिल्लो एकै दिनमा १३२४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५६ हजार ९५४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १२३९ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये ६.६२ प्रतिशतमा संक्रमण असोज ७,२०७८ चितवन । आज चितवनमा ४७३ जनाको पिसिआर परिक्षण गर्दा ३० जना र २९ को एन्टिजे परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा २८,माडिमा २ ररत्ननगरमा ३...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८