असोज ८,२०७८
त्रिसुलि नदिमा कार खस्दा कारमा सवार तीनजना बेपत्ता भएका छन भने एक जना घाइते भएका छन।
काठमाडौंबाट पोखरा तर्फ जादै गरेको ग २ च ४९१८ नम्बरको कार चितवन जिल्लाको मुग्लिन नजिकै त्रिसुलिमा खसेक हो।
कार चालक पोखरा महानगरपालिका -१७ का बर्ष ५५ का प्रेम बहादुर भुजेल पोखराकै लेख बहादुर भुजेल र उनकि पत्नि इस्वोरि भुजेल बेपत्ता भएका छन।
उक्त दुर्घटनामा घाइते भएका पोखराकै रुद्रलाल सुबेदिको भरतपुर स्थिति पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
त्रिसुलिमा बेपत्ता भएका र हराइरहेको कारको खोजि भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८