दिल्ली क्यापिटल आइपिएलको शीर्ष स्थानमा उक्लेको छ । बुधवार भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई आठ विकेटले हरायो । १३५ रनको लक्ष्य पछ्याएको दिल्लीले १३ बल बाँकी रहँदा ८ विकेटको क्षतीमा १३९ रन जोडेको हो । दिल्लीका लागि शिखर धवनले...
असोज ६,२०७८ दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५...
असोज ६ ,२०७८ पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा काठमाडौं जाने सडक अबरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका -४ को घोप्टे भिरमा गए राति ११:४५ बजे तिर पहिरो खस्दा दुबै तर्फि सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। अहिले सडक...
असोज ६,२०७८ पन्जाब किङ्स माथि नाटकीय जित पार्दै राजस्थान रोयल्स आइपिएलको अङ्क तालीकाको पाँचौँ स्थानमा उक्लेको छ । मङ्गलवार सारजहाँमा भएको खेलमा १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले ४ विकेटको क्षतीमा १८३ रन जोड्यो । पन्जाबका लोकेश राहुल र मायंक...
आज ९.७६ प्रतिशतमा संक्रमण। असोज ५,२०७८ चितवन । पछिल्लो एकै दिनमा १८३९ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५४ हजार रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १३३० जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये १४.४८ प्रतिशतमा संक्रमण असोज ५,२०७८ चितवन । आज चितवनमा ३२६ जनाको पिसिआर परिक्षण गर्दा ४७ जना र ४० को एन्टिजे परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा ४२,खैरहनिमा २ , माडिमा...
सोज ५, २०७८ विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर...
'सर्वोच्च अदालत प्रशासनले नै सोमबार एक लिखित जवाफमार्फत् प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासको परिकल्पना संविधानमा नगरिएको र प्रधानन्यायाधीश त्यसबाट अलग हुनै नसक्ने स्पष्ट अडान प्रस्तुत गरेको छ । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न पनि नसक्ने लिखित जवाफमा उल्लेख छ।' असोज ५,२०७८ काठमाडौँ ।...
असोज ५,२०७८ कलकत्ताले आइपिएलमा लगातार हारको शृङ्खलालाई चौथो खेलमा पार गरेको छ । कोभिड १९ महामारीका कारण खेल स्थगित हुनु अगाडी लगातार तीन खेलमा हारको सामना गरेको कलकत्ताले सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरलाई नौ विकेटले हरायो । बंगलोरले छाडेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८