• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
विद्युत् खपत बढाउन पूर्वाधारलाई प्राथमिकता दिँदै प्राधिकरण
  • खबरदाता

असोज ४, २०७८   नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सब–स्टेसन आयोजना निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत् खपत बढाउन योजनाबद्ध...

बुटवलमा एमालेका मेयरलाई मुक्का हान्ने एमालेकै युवा
  • खबरदाता

असोज ४,२०७८ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एक ब्यक्तिले सुरक्षाकर्मिकै बिचमा मुक्का प्रहार । सुबेदिलाइ सोमबार पहिरोले पुर्‍याको क्षतिको अवलोकन गर्नेक्रममा स्थानीयले मुक्का प्रहार गरेका थिए। पुगेका नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार थिए।...

थप १०९५ जनामा संक्रमण , २९५७ संक्रमण मुक्त
  • खबरदाता

आज ७.९२ प्रतिशतमा संक्रमण। असोज ४,२०७८ चितवन । पछिल्लो एकै दिनमा २९५७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५२ हजार १७० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १०९५ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनका ३४ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

परिक्षण मध्ये ९.११ प्रतिशतमा संक्रमण असोज ४,२०७८ चितवन । आज चितवनमा ३७३ जनाको पिसिआर परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा ३०,खैरहनिमा २ तथा रत्ननगर र राप्तीका १ र १ जनामा संक्रमण पुष्टि...

चेन्नाइसंग मुम्बईको हार
  • खबरदाता

असोज ४,२०७८ कोभिड महामारीका कारण चार महिना भन्दा बढी स्थगित भएर फेरी सुचारु भएको इन्डियन प्रीमीयर लिग आइपिएलको आइतबार भएको खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियनलाई २० रनले हरायो । चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बई ८ विकेट गुमाउँदै...

देउवालाई गिज्याउने विश्वप्रकाशको प्रस्ताव !
  • खबरदाता

निश्चित समयभित्र जे–जे काम गर्नुछ गरेर सम्मानजनक बिदा लिनुपर्छ असोज ४,२०७८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा शासन गरिरहेका छन् । मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापति बन्ने दाउमा पनि छन् उनी । अघिल्लो...

आजदेखि नयाँ नोट साट्न पाइने

असोज ४,२०७८ नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको नोट...

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने
  • खबरदाता

असोज ४,२०७८ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ दिन सम्म लगातार भेरोसेल खोप लगाउने भएको छ। सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागेको हो। अहिले भेरोसेलको पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा...

७३४ जनामा संक्रमण , १४१३ संक्रमण मुक्त
  • खबरदाता

आज ७.३३ प्रतिशतमा संक्रमण। असोज ३,२०७८ चितवन । पछिल्लो एकै दिनमा १४१३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८