• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नेपाल बारमा वकिलबीचनै भिडन्त
  • खबरदाता

कात्तिक १२,२०७८ नेपाल बार एसोसिएसन पेरिसर भित्रै भिडन्त भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार दिउँसो वकिल बिराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो । दुइ वकिल बिच हानाहान...

मलामी जाँदा नाच्ने कोही छभने त्यो ओली हो : प्रचण्ड

पछिल्लो समय प्रचण्डले गरेका हरेक भाषण चुनाव लक्षित रहेको पाइन्छ। शुक्रवार उनले चितवनमा बोलेका कुराहरु पनि चुनाव लक्षित नै थियो । उनका हरेक बोलीमा कतै चितवनबाट आफू विदा हुनुपर्ने त होइन भन्ने मानसिकताले भरिपूर्ण भएको अनुमान सहजै गर्न सकिन्छ ।...

गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापना गरिने
  • खबरदाता

कात्तिक ११,२०७८   गैडाकोट । नवलपुरको गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय बनाउनका लागि नगरपालिकाले तीन ठाउँको जग्गालाई मन्त्रीपरिषदमा सिफारिस गरेको नगरप्रमुख छत्रराज पौडेलले बताए । यसको संकाय तथा अध्यापन गराइने विषय लगायतको विषयमा थप छलफल गर्न...

बागमतीमा मुख्यमन्त्री र तीन मन्त्रीहरुले लिए शपथ
  • खबरदाता

कात्तिक ११,२०७८   बागमती प्रदेश मुख्यमन्त्री सहित अन्य ३ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद...

चितवनका अधिवक्ताको राउण्ड टेवलमा प्रधानन्यायाधीश
  • खबरदाता

कात्तिक ११, २०७८   सधैँ राजनैतिक सरगर्मी बढिरहने देशमा अहिले न्यायालयको विवादले चिया पसल देखि सांसदहरु तातिएको देखिन्छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक सम्म संसद विघटन गरेर सर्वोच्चले फैसला दिई शेरवहादुर देउवा नेतृत्वमा नयाँ सरकार वनेको...

प्रतिनिधिसभा बैठक : १२ मिनेटमा सकियो, १८ दिनलाइ स्थगित
  • खबरदाता

  कात्तिक ११,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गरेपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ ।बिहीवार दिउँसो २ बजे सुरु भएको बैठकमा १२ मिनेट मात्र बसेको थियो। अघिल्ला बैठकमा झै...

‘न्यायालयको विवादले प्रजातन्त्र कमजोर’

कात्तिक ११, २०७८   न्यायालयभित्र देखापरेको विवादले प्रजातन्त्रलाई नै कमजोर बनाउने काँग्रेस नेतृ सुजता कोइरालाले बताएकी छिन् । चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले सर्वोच्च अदालतमा प्रधानन्यायधीश र न्यायाधीशहरुवीचको विवाद चाँडै समाधान हुनुपर्ने बताइन् । १४ औँ महाधिवेशनको नयाँ...

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै

कात्तिक ११,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनको वल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा...

सर्बोच्चमा न्यायाधीशको ‘कु’ असफल , जोगिए राणा
  • खबरदाता

कात्तिक ११,२०७८     प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विरुद्ध ट्रेड युनियन शैलीमा हडतालमा उत्रिएका न्यायाधीशहरु अन्ततः चिसै पानीले नुहाउने भएका छन् । योसँगै राणामाथि प्रायोजित लाञ्छना लगाएर अदालतमा कू गर्ने प्रयास पनि विफल भएको छ । भित्री स्रोतहरुका अनुसार, इजलास बहिष्कार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८