• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
प्रचण्ड बोल्नु मन डराएको अभिव्यक्ति : सुरेन्द्र पाण्डे
  • खबरदाता

कात्तिक १५, २०७८   नेकपा एमालेका नेता एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको १० औँ महाधिवेशनको तयारी तीव्र पारिएको बताएका छन । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले सो कुरा बताएका हुन। अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले उद्घाटन...

चितवनमा ओलीले के देलान् प्रचण्डलाई जवाफ ?

ओलीकै सरकार रहेको समय नेपाली सेनाले कुसुमखोलामा रहेको चेपाङको घरमा आगजनी गरेका थिए । उठीवास भएका चेपाङ जसोतसो त फेरि त्यहाँ बसे । तर उनीहरुको दैनिकी कसरी चलेको होला भनेर बुझ्न प्रचण्ड त्यहाँ पुगेनन् । के ओली पुग्लान् त? केपी...

बाढीपहिरोमा परेर १ सय २१ को मृत्यु, २८ बेपत्ता
  • खबरदाता

कात्तिक १४,२०७८   बाढीपहिरोमा परेर १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको...

बारमा दुई धार ,कतै कालो कतै सेतो
  • खबरदाता

कात्तिक १४,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजिनामा माग्ने र नमाग्ने गरि बारमा दुई धार देखिएको छ। बारका अधिकांस सदस्यहरु सर्बोच्च अदालत परिसरमा कालो पटटि बाधेर बसेका थिए।नेपाल बार एसोसिएसन अगुवाइमा बिहान १० देखि ११ बजे सम्म भएको बिरोध कार्यक्रममा कृष्ण...

गिठ्ठा बेचेर गैँडाकोटका भट्टले कमाए विटा

आफ्नै लगानिमा राज्यबाट सुको अनुदान नलिकन लाग्ने कृषिका यस्ता अभियान्तालाइ राज्यले भरपुर सहयोग गर्नु पर्ने देखिन्छ । केपी शर्मा -  कातिक १४, २०७८   आफूलाई कृषी सैनिकका अभियान्ता भनेर चिनाउन रुचाउने गैंडाकोटका कृषक विष्णु भट्ट विगत एक दशकदेखि कृषी कार्यमा...

आकासियो छड र सिमेन्टको भाउ
  • खबरदाता

कात्तिक १४,२०७८   पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको...

किन गर्दैछ बारले बार्गेनिङ ?
  • खबरदाता

सर्बोच्च भित्रै बिरोध सभा गर्ने तयारी कात्तिक १३,२०७८   सर्वोच्च अदालतभित्र करिब मत्थर भइसकेको मुद्दालाई लिएर नेपाल बार एसोसिएसनले फेरि आन्दोलन घोषणा गरेको छ । आन्दोलनका चरणबद्ध कार्यक्रममा उसले सर्वोच्च अदालतभित्रै विरोध सभा गर्नेसम्म तय गरेको छ । बार पदाधिकारीहरुले...

पत्रकार र सञ्चार गृहलाइ कुनै भेदभाब गरिने छैन : मुख्यमन्त्री पाण्डे
  • खबरदाता

कात्तिक १३,२०७८   बागमती प्रदेशका  पाण्डेले पत्रकार र सञ्चार गृहलाइ कुनै पनि बहानामा कहिले पनि भेदभाव नगरिने बताएका छन। नेपाल पत्रका महासंघ बागमती प्रदेशले आयोजना गरेको प्रथम प्रादेशिक सम्मेलनलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। अघिल्लो सरकारले आफु माहततका...

तयार भए चितवनमा मखमली र सयपत्री
  • खबरदाता

कात्तिक १३,२०७८–टिकादत्त तिमिल्सिना हिन्दुहरुको दोस्रो महान चाड तिहार पर्व नजिक आउँदै गर्दा चितवनमा मखमली र सयपत्री ढकमक्क फुलेका छन। व्यवसायीक रुपमा फूल खेती गर्नेहरुलाइ पनि अर्डर लिन भ्याइनभ्याई भएको छ । भारतबाट वर्षेनी ठुलो मात्रामा आयात हुने मालालाई रोक्न चितवनका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८