कात्तिक १०,२०७८ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशन सार्ने प्रस्ताब गरेको छ। निर्वाचन समितिले कार्यतालिका संशोधनको प्रस्ताव गरेको हो । निर्वाचन समितिले २७ कात्तिकबाट अवरुद्ध भएका वडा अधिबेशनहरु सुरु गरेर २७ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो...
कार्तिक १०, २०७८ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पदबाट राजीना दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्री हुन योग्यता पुग्ने...
जिल्ला ट्राफिक मातहत संचालन गरिनुपर्ने तौलपुल सुरु देखिनै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले संचालन गरिरहनुमा गम्भिर प्रश्न उठीरहेको त छ नै, स्रोतले दावी गरेअनुसार अवैध आर्थिक चलखेल भएको भए अख्तियारले तुरुन्त छानविनको दायरामा ल्याउनुपर्दछ । केपी शर्मा, कार्तिक १०, २०७८...
‘राजीनामा माग्ने यस्तालाई जनताले दण्डित गर्छन्’ कात्तिक १०, २०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै...
कात्तिक ९,२०७८ प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउ गरेका छन। उनले प्रधानन्यायाधीशले मात्र नभइ संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई परेको संकटमा कोही पनि काँध थाप्न तयार छैनन । कात्तिक ९,२०७८ देशका प्रधानन्यायाधीश यतिखेर ऐतिहासिक संकटमा छन् । संसारकै न्यायिक इतिहासमा बिरलै हुने संकट नेपालको न्यायपालिकाले बेहोरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई परेको संकटमा कोही पनि काँध...
कात्तिक ८,२०७८ वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा...
कात्तिक ८,२०७८ नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा...
कात्तिक ८,२०७८ पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार अपरान्ह विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् । चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्तिको पूर्णपाठ न्यायपालिकाको नेतृत्वको बहिर्गमन संविधान बमोजिम अदालतहरु र न्यायिक निकायहरुको न्याय प्रशासन कार्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८