• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
झापामा ओलीले किन बोले झुट ?

कात्तिक ८,२०७८   पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ...

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ
  • खबरदाता

कात्तिक ८,२०७८ दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ५ जना पक्राउ परेका छन। काठमाण्डौ चाबहिल एरियामा प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा निजहरुलाइ आइतबार प्रहरीले पक्राउ गरेको हो।...

चितवन राष्ट्रिय निकुञ्जले बाघ गणना गर्ने

कात्तिक ८,२०७८ राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा,...

न्यायाधीशहरुले प्रधानन्यायाधीशलाइ मार्ग प्रशस्त गर्न अनुरोध गर्ने
  • खबरदाता

कात्तिक ८,२०७८ सर्बोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाइ मार्ग प्रसस्त गर्न अनुरोध गर्ने निर्णय गरेका छन। फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले उक्त निर्णय गरेको हो। सोमबार विहानदेखि इजलास छोडेर छलफलमा बसेका न्यायाधीशरुको बैठकले मंगलबार...

टुसाएको धान देखेर आफै रुन्छन किसान
  • खबरदाता

कात्तिक ८,२०७८   ‘राहत दिने कोही छन् की हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो’, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको अग्रह हो यो । आफ्नो खेतमा बिग्रेर...

आयोग पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल
  • खबरदाता

कात्तिक ८,२०७८ निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच छलफल भएको छ। सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलिले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे...

नेपालले भनेझैं एमाले फेरि फुट्दैछ ?
  • खबरदाता

कात्तिक ८,२०७८ असोज ८ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्यो । उक्त बैठकमा सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुले १० बुँदे कार्यन्वयन नभएको भन्दै असन्तुष्टि पोखेका थिए । असन्तुष्टि पोख्नेमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य भानुभक्त जोशी र झपट रावल थिए ।...

विद्यार्थी खोज्दै विद्यालय

उपत्यकाका सार्वजनिक विद्यालयमा ३० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित कात्तिक ८,२०७८ कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै...

प्रधानन्यायाधीश र बार बिच के भयो सहमति ?
  • खबरदाता

  कात्तिक ७, २०७८   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीकबीचको आइतबार भेटघाट भएको छ । प्रधानन्यायाधीशमाथि उठेका विविध प्रश्नहरुको बारेमा छलफल भएको बताइएको छ। आइतबार ११ बजे देखि करिब ३ घन्टा बजेसम्म अहिलेको विवादबारे जबरा र बार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८