कात्तिक १६, २०७८ प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । ५० सांसदको हस्ताक्षरमा पाँच दलको बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत...
कात्तिक १६, २०७८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ...
कात्तिक १६,२०७८ सर्वोच्च अदालतका न्यायाधीशहरु अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्व स्वीकार गरी काममा फर्किएका छन् । गत सातादेखि इजलास नगई प्रधानन्यायाधीश राणासँग राजीनामा मागेका न्यायाधीशहरु सोमबारबाट काममा फर्किएका हुन् । राणाले आफूबाहेकका न्यायाधीशहरुको इजलास गठन गरी बन्दी प्रत्यक्षीकरणका निवेदन पेसीमा...
कात्तिक १५, २०७८ नेपाली काँग्रेसले मंसिरमा महाधिवेशन गरिसक्ने अन्तिम मिति तय गर्दापनि कार्यकर्तालाई त के नेतालाई पनि महाधिवेशन होला भन्नेमा आशंका रहेको पाईन्छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले अझैपनि मंसिरमै महाधिवेशन सकिएला भन्नेमा एकीन गर्न नसकिने बताएका छन्...
अव आउने चुनावमा दुई तिहाई बहुमत एमालेको आउँछ भनेर दावी गरेका ओलीले कार्यकर्तालाई अघिल्ला वर्षभन्दा मेहनत गर्न दिएको निर्देशनले ओलीले पार्टी कमजोर भएको महसुस भने गरेको सहजै अुनमान लगाउन सकिन्छ । केपी शर्मा कात्तिक १५, २०७८ नेकपा एमालेका अध्यक्ष...
कात्तिक १५, २०७८ नेकपा एमालेका नेता एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको १० औँ महाधिवेशनको तयारी तीव्र पारिएको बताएका छन । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले सो कुरा बताएका हुन। अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले उद्घाटन...
ओलीकै सरकार रहेको समय नेपाली सेनाले कुसुमखोलामा रहेको चेपाङको घरमा आगजनी गरेका थिए । उठीवास भएका चेपाङ जसोतसो त फेरि त्यहाँ बसे । तर उनीहरुको दैनिकी कसरी चलेको होला भनेर बुझ्न प्रचण्ड त्यहाँ पुगेनन् । के ओली पुग्लान् त? केपी...
कात्तिक १४,२०७८ बाढीपहिरोमा परेर १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको...
कात्तिक १४,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजिनामा माग्ने र नमाग्ने गरि बारमा दुई धार देखिएको छ। बारका अधिकांस सदस्यहरु सर्बोच्च अदालत परिसरमा कालो पटटि बाधेर बसेका थिए।नेपाल बार एसोसिएसन अगुवाइमा बिहान १० देखि ११ बजे सम्म भएको बिरोध कार्यक्रममा कृष्ण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८