• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
देउवाको प्रश्न– आफू मन्त्रिपरिषदमा रहँदा भीम रावलले किन एमसीसी पास गरेको ?
  • रासस

  फागुन ३०, २०७८   प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन् । सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित...

मानव तस्करी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
  • रासस

फागुन ३०, २०७८   सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया...

सभामुखको रुचिमा राणाबिरुद्धको महाभियोग संसदमा !
  • खबरदाता

फाल्गुन ३०, २०७८   काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभाको बैठकमा छलफलका लागि पेस भएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेस गरेका हुन् । सत्ता...

प्रकाश सपुत र माओवादी स्वयंले देखाएको प्रचण्डको अनुहार
  • खबरदाता

फाल्गुन ३०, २०७८ काठमाडौँ । ह्या ! यस्ता गीत गाउँदिनँ–बनाउँदिनँ भन्छु तर फेरि कसो–कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन– म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो ? गायक प्रकाश सपुतले आइतबार मध्यराति ट्वीटरमा लेखेका माथिका...

युक्रेन र रुसबाट धनियाँदेखि तेलसम्म
  • खबरदाता

  फागुन ३०, २०७८   नेपाली भान्साको पहिचान नै हो( तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने...

कछुवा गतिमा नारायणगढ बुटवल सडक विस्तारको काम
  • रासस

  फागुन ३०,२०७८ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार...

चितवनमा बन्यो १७ करोड लागतमा २५ सय मेट्रिकटन क्षमताको शीत भण्डार
  • खबरदाता

  फागुन २९,२०७८ चितवन - चितवनमा १७ करोड लागतमा शीत भणडार निर्माण गरिएको छ। भरतपुर महानगरपालिका–१८, चनौलीमा निर्माण गरिएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउने भएको हो । आइतबार चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड द्वारा आयोजित पत्रकार सम्मेलनमा शीत...

चुननारायण प्यानलका ८ उमेदवारलाइ जिताउन अपिल
  • खबरदाता

  फागुन २९,२०७८ उद्योग बाणिज्य संघ चितवको सोमबार हुने निर्वाचनमा आफ्ना ८ जना उमेदवारलाइ जिताउन चुननारायण श्रेष्ठको प्यानलले अनुरोध गरेको छ। आज पत्रकार सम्मेलन गर्दै चुननारायणको प्यानलबाट सर्वसम्मत नेतृत्वमा पुगेका १३ जनाको समुहनै बाकी ८ जना उम्मेदवारलाई जिताउन एकबद्द भएका...

डेढ वर्षिय बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ
  • खबरदाता

  फागुन २९,२०७८ डेढ वर्षिय बालिकालाइ बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकालाइ घरमा कोहि नभएको मौका पारेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८