• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कुटपिटमा परेका युवकको मृत्यु
  • रासस

फागुन २,२०७८ डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । सोमबार बिहान डडेल्धुराको आलिताल गाउँपालिका(४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो...

प्रधानन्यायाधीश पछि महाअभियोग खेप्ने पालो अरु चार न्यायाधीशको !
  • खबरदाता

फागुन २ ,२०७८   मुलुकको न्यायपालिकामा गतिरोध बढेको ४ महिनापछि आएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सत्ता गठबन्धनले महाभियोग लगाएको छ । त्यो पनि यस्तो समयमा कि जब एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन र सरकार नै धर्मराएको थियो । अर्कोतिर गठबन्धनका...

श्रीज्माको वार्षिकोत्सवमा सिड्निसिटि र एसिआइसि कलेजको विद्यार्थीलाइ छुट
  • खबरदाता

  फागुन २,२०७८ चितवन । बिदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाइ शैक्षिक परामर्श दिँदै आएको श्रीज्मा एजुकेशन प्रालिले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ। भरतपुरको नारायणगढ स्थिति सहिदचोकमा रहेको श्रीज्माले सोमबार एक कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो। सो अबसरमा उसले आफ्ना विद्यार्थी...

चितवनका ५६ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • खबरदाता

फागुन २,२०७८ चितवन । चितवन जिल्लामा ५६ हजार भन्दा धेरै बालबालिकाले खोप लगाएका छन। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन । मोडर्ना खोप अभियान अन्तर्गत विद्यार्थीलगायत अन्य सो उमेरका...

गोरखालाइ दुई जिल्ला बनाउने निर्णय
  • खबरदाता

  फागुन २,२०७८ गोरखा जिल्लालाइ दुईवटा बनाउने निर्णयलाइ टुक्राएएर दुई ओटा बनाउने निर्णय भएको छ। त्यहाँका स्थानीय राजनीतिक दलहरूको बैठकले जिल्ला टुक्र्याउने निर्णय गरेका हुन । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई...

जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन
  •  सन्तोष शर्मा

    २०७८, १ फागुन । झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुन । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उनले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गरे । विसं २०३८...

यस्ता छन् प्रधानन्यायाधीशमाथि लागेका २१ आरोप

२०७८, १ फागुन । सत्ता गठबन्धनका सांसदहरूले सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा विभिन्न २१ आरोप लगाइएका छन् । महाअभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ । प्रस्तावमा प्रधान न्यायाधीश जबराले लोकतन्त्र, विधिको शासनको जगर्ने गर्न...

प्रधानन्यायाधीशको पक्षमा उभिने एमालेको निर्णय
  • खबरदाता

  फागुन १,२०७८ प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिने निर्णय गरेको छ। आजको बैठकले प्रधानन्यायाधीशविरूद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाअभियोग...

सौराहमा देखिएन प्रणय दिवसको उत्साह

२०७८, १ फागुन । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो । विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८