• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ
  • खबरदाता

  फागुन २८, २०७८ झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।...

झापा गोल्डकप : झापा–११ सेमिफाइनलमा
  • खबरदाता

  फागुन २८,२०७८ झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा¬–११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।   झापा¬–११ का लागि...

बाबुराम भट्टराईको बुझाइमा राजनीतिक दल !
  • खबरदाता

फागुन २८,२०७८ काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ। जसपा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ। जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि...

बैंकिङ कसुरको आरोपमा दाङका युवक पक्राउ
  • खबरदाता

  फागुन २८,२०७८ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय...

चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्छ : चन्द्र ढकाल
  • खबरदाता

  फागुन २८,२०७८ उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्ने बताएका छन। उद्योग वाणिज्य संघ चितवनको ५५ औं साधरणसभालाई सम्बोधन गर्दै उनले ब्यबसायी स्थानिय र स्थानीय सरकार एक भएर सहकार्य गरेमा यहाँको पर्यटन...

कालिकाका दुई जना पक्राउ,वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोप
  • खबरदाता

  फागुन २८,२०७८ चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती नगरपालिका ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र सोही स्थानका ३७ वर्षीय सागर राइ रहेका छन। उनीहरुलाइ कालिका नगरपालिका ३ का वडाध्यक्ष...

मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु
  • खबरदाता

  फागुन २८,२०७८ चितवन - मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इच्छाकामना गाउँ पालिका २ का बर्ष ३४ का नबिन गुरुङ , मोटरसाइकल पछाडि बस्ने सोहि स्थानकी बर्ष ३० की तृति भन्ने प्रतिभा गुरुङ...

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन
  • एजेन्सी

फागुन २८, २०७८ अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन्। राष्ट्रपति बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने बताएका हुन् । उनले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको...

कोभिडका कारण चीनको चाङ्गचुनमा लकडाउन
  • एजेन्सी

  फागुन २८, २०७८ कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८