• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
निर्वाचनमा काँग्रेसले गठबन्धन गर्नुहुन्न : महामन्त्री थापा
  • रासस

  चैत ३, २०७८ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले...

गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा पोखरीमा परेका सेनाको मृत्यु
  • खबरदाता

चैत २,२०७८ गैंडाको आक्रमणबाट बच्नको लागि पोखरीमा हामफालेका सेनाका जवानको मृत्यु भएक छ। चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। मृत्यु हुनेमा निकुञ्जको खड्ग...

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य
  • खबरदाता

चैत २,२०७८ नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल , डिजल र मट्टितेलमा प्रति लिटर ५ रुपैया बढाएको हो। नयाँ मुल्य अनुसार पेट्रोल रु १५५ ,डिजेल १३८ , मट्टितेल १३८ र हवाइ इन्धन रु १५१...

बलात्कार आरोप लागेका सांसद बानियाँ ५ लाख धरौटीमा छुटे

  चैत २,२०७८ नेपालगन्ज – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले...

उवासंघ चितवनमा नयाँ कार्यसमितिको कार्यभार सुरु
  • खबरदाता

  चैत २,२०७८   चितवन । उद्योग बाणिज्य संघ (उबासंघ) चितवनको नवनिर्बाचित कार्यसमितिले कार्यभार समालेको छ। बुधबार उवसंघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले शपथ लिएका छन् । उनीहरुलाइ पुरानो कार्यसमितिले पदहस्तान्तरण गरेको थियो । ५५ औं वार्षिक साधारण सभा...

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह
  • रासस

  चैत २,२०७८ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन। नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउँदै भने...

बेनीको भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने
  • रासस

  चैत २, २०७८ म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र ९बर्थिङ सेन्टर० निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो । अत्याधुनिक उपकरणसहितको जिल्लाकै नमूना...

युक्रेनको राजधानी किभमा ३५ घन्टा कर्फ्यु
  • एजेन्सी

  चैत २, २०७८   युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् । रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा...

रुसी टेलिभिजनमा युद्ध विरोधी प्रदर्शन गर्ने पत्रकार रिहा
  • एजेन्सी

  चैत २, २०७८ सरकार नियन्त्रित टेलिभिजनमा समाचार प्रशारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकार रिहा भएकी छन् । उनी जरिवाना तिरेर रिहा भएकी हुन् । रुसको सरकार नियन्त्रित च्यालन १ की मारिना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८