चैत २, २०७८ नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको...
चैत १,२०७८ चितवन - माहुरीको टोकाइबाट चितवन राष्ट्रिय निकुञ्जमा हात्ती हेर्न गएका १६ जना घाइते भएका छन। मंगलबार सांझ करिब ५ बजेको समयमा रत्ननगर नगरपालिका ६ सौराहा स्थिति चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका उनीहरुलाइ...
चैत १,२०७८ सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। संसदको जारी अधिवेशन मंसिर २८ गते आह्वान भएको थियो। यो अधिवेशनको प्रारम्भदेखि...
चैत १,२०७८ उदयपुर–मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जन्ती घाईते भएका छन् । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय...
चैत १,२०७८ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले इच्छा बपरित फागु (होली) नखेल्न आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली मनाउने नाममा रितिरिवाज र परम्परा विपरित उछृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुस्ख...
चैत १, २०७८ आज चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो। लाइसेन्स लिनका लागि आवेदन धेरै...
चैत १, २०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे...
फागुन ३०,२०७८ साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ नेपाल आइपुगेका छन। निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव...
फाल्गुन ३०,२०७८ काठमाडौंं– नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् सुविधाको पहुँच दिने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्र विद्युतको पहुँच दिलाउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८