• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एकैदिन २५२६ नयाँ संक्रमित थपिए, १६ को मृत्यु

  आज २३ प्रतिशतमा संक्रमण। माघ २१ ,२०७८ चितवन । एकै दिन २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ८४२५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख ९५ हजार...

चितवनमा १३५ संक्रमित थपिँदा ३५२ निको भए
  • खबरदाता

    परिक्षण गरिएकामध्ये २४ प्रतिशतमा संक्रमण। माघ २१ ,२०७८ चितवनका १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०६ जनाको पिसीआर र ६५ जनाको एन्टिजेन परिक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

भरतपुरको कोरोना प्रयोगशाला नसर्दा पक्षी प्रयोगशाला प्रभावित
  • रासस

  माघ २१,२०७८   चितवन - कोरोना सङ्क्रमण सुरु भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ । पक्षीको पिसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो । नेपालमा बर्डफ्लू...

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर
  • रासस

  माघ २१,२०७८ रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका...

मौसम : आज देशभर हिमपात र बर्षाको सम्भावना
  • खबरदाता

  माघ २१ ,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी...

चितवनमा ४२ संक्रमित थपिँदा ३४१ निको भए
  • खबरदाता

परिक्षण गरिएकामध्ये १३ प्रतिशतमा संक्रमण। माघ २० ,२०७८ चितवनका ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३२९ जनाको पिसीआर र ५ जनाको एन्टिजेन परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै...

ट्रकको ठक्करबाट भरतपुरमा साइकल यात्रीको मृत्यु
  • खबरदाता

माघ २०,२०७८ चितवन । चितवनको भरतपुरमा ट्रकले साइकल यात्रीलाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा घर भइ हाल भरतपुर ४ यज्ञपुरी बस्ने बर्ष १४ का दिलिप मुखिया रहेका प्रहरीले जनाएको छ। चौबीसकोठिबाट नारायणगढ तर्फ जाँदै गरेको...

भरतपुरमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु, वैशाखसम्म झिलिमिली बनाइने

माघ २०, २०७८ चितवन-भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो । अभियान अन्तर्गत ७८ दशमलब १...

आजदेखि चितवनमा सुकुम्बासीको जग्गा नापिने

माघ २०, २०७८ चितवन- जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८