फागुन २३,२०७८ भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान...
फागुन २३,२०७८ तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्...
फागुन २२,२०७८ चितवन प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनबाट ३ जनालाइ पक्राउ गरेको छ। पक्रउ पर्नेमा चितवनको कालिका नगरापालिका –५ पदमपुरका १८ वर्षीय बरुण महतो , २६ वर्षीय मनोज दमै र कालिका ७ का ३३ वर्षीय कान्जालाल भन्ने बाङदोर्जे लामा...
फागुन २२,२०७८ चितवन – चितवनमा यामाहा मोटर साइकलको एक्सचेन्ज मेला सुरु भएको छ। मोरङ अटो वर्कसको आधिकारिक बिक्रेता नबिन अटोले आइतबारबाट उक्त महामेलाको आयोजना गरेको हो। नारायणगढको नारायणी नदी किनारमा सुरु भएको यामाहाको महा एक्सचेन्ज मेला पाँच दिनसम्म चल्ने...
फागुन २२,२०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अघि बढाउन सबै दल सहमत भएका छन् । सिफारिस समितिमा एमाले पनि बस्ने बस्ने भएको छ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग प्रस्ताव अघि बढाउन सहमति जुटेको हो...
फागुन २२, २०७८ विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो । बैंकको विदेशी विनिमय व्यवस्थापन...
फागुन २२, २०७८ बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको...
फागुन २२,२०७८ झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ । बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए...
फागुन २२, २०७८ प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८